टाइटन् हेरल्ड | शंसारका विभिन्न स्थानभरका ताजा समाचारहरु http://nepali.titanherald.com/WORLD/ Get latest news from Titan Herald en-us 2012-02-06 15:49:48 Copyright: (C) Titan Herald, Toronto, Ontario, Canada http://nepali.titanherald.com टाइटन् हेरल्ड http://nepali.titanherald.com/images/header/header.gif http://nepali.titanherald.com पाकिस्तानी राष्ट्रपति स्वदेश फिर्ता स्लामावाद, २९ पुस । पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारी आज दुबहीबाट स्वदेश फर्किनुभएको समाचार छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40013/पाकिस्तानी.राष्ट्रपति.स्वदेश.फिर्ता .html http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40013/पाकिस्तानी.राष्ट्रपति.स्वदेश.फिर्ता .html 2012-01-14 05:04:00 विश्व म्यान्मारमा थप राजबन्दी रिहा, स्वदेश विदेशबाट स्वागत याङ्गोन, २९ पुस । विदेशी समुदायका साथै देशभित्रकै राजनीतिक दल र अधिकारवादीहरुको व्यापक विरोधपछि अन्तत आज म्यानमारले राजनीतिक बन्दीहरुलाई आममाफी दिएको समाचार छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40015/म्यान्मारमा.थप.राजबन्दी.रिहा,.स्वदेश.विदेशबाट.स्वागत .html http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40015/म्यान्मारमा.थप.राजबन्दी.रिहा,.स्वदेश.विदेशबाट.स्वागत .html 2012-01-14 05:04:00 विश्व तेलको आयात कटौतीविषयमा जापानमा विवाद टोक्यो, २९ पुस । जापानले ईरानबाट तेल आपूर्तिको निर्भरता घटाउने भनेपनि आजसम्म सो विषयमा कुनैपनि निर्णय नगरेको बताइएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40017/तेलको.आयात.कटौतीविषयमा.जापानमा.विवाद.. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40017/तेलको.आयात.कटौतीविषयमा.जापानमा.विवाद.. .html 2012-01-14 05:04:00 विश्व विश्वासको मत लिन आवश्यक छैन–पाकिस्तानी प्रम इस्लामावाद, २९ पुस । पाकिस्तानी प्रधानमन्त्री युशुफ राजा गिलानीले आफ्नो सरकारले संसदबाट विश्वासको मत लिनुनपर्ने बताउनुभएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40019/विश्वासको.मत.लिन.आवश्यक.छैन–पाकिस्तानी.प्रम. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40019/विश्वासको.मत.लिन.आवश्यक.छैन–पाकिस्तानी.प्रम. .html 2012-01-14 05:04:00 विश्व समुद्री डाँकाद्वारा १८ नाविक मुक्त इस्तानबुल, २९ पुस । सोमालियन सामुद्रिक डाँकाद्वारा १८ जना नाबिकलाई मुक्त गरेको समाचार प्राप्त भएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40021/समुद्री.डाँकाद्वारा.१८.नाविक.मुक्त .html http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40021/समुद्री.डाँकाद्वारा.१८.नाविक.मुक्त .html 2012-01-14 05:04:00 विश्व भारी कुहिरोको कारण हजारौँ यात्रु अलपत्र उरुम्की, २९ पुस । उत्तरीपश्चिम चीनको झिन्जिआङ्गको प्रान्तीय राजधानी उरुम्कीमा बाक्लो कुहीरोको कारण हजारौँ यात्रुले घन्टौसम्म विमानस्थलमै पर्खेर बस्नु परेको समाचार प्राप्त भएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40023/भारी.कुहिरोको.कारण.हजारौँ.यात्रु.अलपत्र .html http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40023/भारी.कुहिरोको.कारण.हजारौँ.यात्रु.अलपत्र .html 2012-01-14 05:04:00 विश्व सन्दिग्ध आतङ्ककारी पक्राउ बैंकक, २९ पुस । थाइल्याण्डस्थित रहेको अमेरिकी दूतावासका नागरिकलाई धम्काउने दुईजना सन्दिग्ध आतङ्ककारीलाई पक्राउ गरेको थाइल्याण्डले शुक्रबार प्रष्ट गरेको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40025/सन्दिग्ध.आतङ्ककारी.पक्राउ .html http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40025/सन्दिग्ध.आतङ्ककारी.पक्राउ .html 2012-01-14 05:04:00 विश्व पाकिस्तानमा आतङ्ककारी आक्रमणको टर्कीद्वारा निन्दा अन्कारा, २९ पुस । पाकिस्तानको उत्तरपश्चिम सहर जाम्रुदमा भएको आतङ्ककारी आक्रमणको टर्कीद्वारा घोर निन्दा गरेको समाचार प्राप्त भएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40027/पाकिस्तानमा.आतङ्ककारी.आक्रमणको.टर्कीद्वारा.निन्दा. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40027/पाकिस्तानमा.आतङ्ककारी.आक्रमणको.टर्कीद्वारा.निन्दा. .html 2012-01-14 05:04:00 विश्व सिरियाली आन्दोलनमा फ्रान्सेली पत्रकारको निधन दमास्कस, २८ पुस । सिरियामा जारी आन्दोलनका क्रममा भएको आक्रमणमा परी एकजना विदेशी पत्रकार मारिएको समाचार छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39927/सिरियाली.आन्दोलनमा.फ्रान्सेली.पत्रकारको.निधन .html http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39927/सिरियाली.आन्दोलनमा.फ्रान्सेली.पत्रकारको.निधन .html 2012-01-13 00:00:00 विश्व जापानले तेल आयातमा इरानसँगको निर्भरता घटाउने टोक्यो, २८ पुस । जापानले ईरानबाट तेल आपूर्तिको निर्भरता घटाउने जनाउ दिएको छ । जापानका अर्थमन्त्रीले आज सो जनाउ दिनुभएको समाचारमा जनाइएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39929/जापानले.तेल.आयातमा.इरानसँगको.निर्भरता.घटाउने. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39929/जापानले.तेल.आयातमा.इरानसँगको.निर्भरता.घटाउने. .html 2012-01-13 00:00:00 विश्व अफगान बलद्वारा आठ तालिवानी पक्राउ काबुल, २८ पुस । अफगानिस्तानको राजधानी सहर काबुलदेखि ४५० टाढा पर्ने कान्दाहार प्रान्तमा अफगान सुरक्षाबलद्वारा गरेको सुरक्षा कारवाहीमा तालिवानी आतङ्कारी समूहका कमाण्डरसहित आठ तालिबानी आतङ्ककारी पक्राउ गरेको कान्दाहारको प्रान्तीय प्रशासनद्वारा प्रकाशित वक्तव्यमा बिहीबार जनाइएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39931/अफगान.बलद्वारा.आठ.तालिवानी.पक्राउ .html http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39931/अफगान.बलद्वारा.आठ.तालिवानी.पक्राउ .html 2012-01-13 00:00:00 विश्व शान्ति वार्ताको अर्थ लडाई अन्त्य होइन– तालिवान कावुल, अफगानिस्तान, २८ पुस । अफगानिस्तानका तालिवानी आतङ्ककारी समूहले आपूmहरु शान्ति वार्ता गर्नको लागि तयार रहेको बताएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39933/शान्ति.वार्ताको.अर्थ.लडाई.अन्त्य.होइन–.तालिवान .html http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39933/शान्ति.वार्ताको.अर्थ.लडाई.अन्त्य.होइन–.तालिवान .html 2012-01-13 00:00:00 विश्व क्याम्बोडियामा तीन हजार भन्दाबढी कम्पनी दर्ता होमपेन्ह, २८ पुस । क्याम्बोडियामा सन् २०११ मा तीन हजार ९० वटा नयाँ कम्पनीहरु दर्ता भएको त्यहाँको वाणिज्य मन्त्रालयले जनाएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39935/क्याम्बोडियामा.तीन.हजार.भन्दाबढी.कम्पनी.दर्ता .html http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39935/क्याम्बोडियामा.तीन.हजार.भन्दाबढी.कम्पनी.दर्ता .html 2012-01-13 00:00:00 विश्व अफगान राष्ट्रपतिद्वारा मानव शवमा अपमानजनक क्रियाकलापको विरोध काबुल, २८ पुस । अफगान राष्ट्रपति हमिद कारजाइले बिहीबार मारिएका अफगान विद्रोहीको शवमा अमेरिकी सैनिकले गरेको अपमानजनक क्रियाकलापको भिडियो चित्रको इन्टरनेटमा प्रस्तुतिप्रति कडा शब्दमा भत्र्सना गर्नुभएको छ र वासिङटनलाई यस्तो कार्य गर्ने सैनिकलाई कारबाही गर्न आग्रह गर्नुभएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39937/अफगान.राष्ट्रपतिद्वारा.मानव.शवमा.अपमानजनक.क्रियाकलापको.विरोध .html http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39937/अफगान.राष्ट्रपतिद्वारा.मानव.शवमा.अपमानजनक.क्रियाकलापको.विरोध .html 2012-01-13 00:00:00 विश्व नयाँ सङकटपछि पाकिस्तानी राष्ट्रपति दुबइ प्रस्थान इस्लामाबाद, २८ पुस । पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी बिहीबार छोटो समयका लागि दुबइ आइपुग्नुभएको उहाँका एक सहयोगीले बताए । यसबीच मुलुकमा सरकारले नयाँ चुनौती भोगिरहेको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39939/नयाँ.सङकटपछि.पाकिस्तानी.राष्ट्रपति.दुबइ.प्रस्थान .html http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39939/नयाँ.सङकटपछि.पाकिस्तानी.राष्ट्रपति.दुबइ.प्रस्थान .html 2012-01-13 00:00:00 विश्व इरान र क्युबाबीच शान्तिपूर्ण पारमाणविक उर्जा उपयोगका लागि सहमति हवाना, २८ पुस । क्युबा तथा इरानले इरानी राष्ट्रपति महमुद अहमदिनेजादको भ्रणकालमा पारमाणविक उर्जाको शान्तिपूर्ण उपयोगको अधिकार सबै मुलुकलाई भएको बताएका छन् । http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39941/इरान.र.क्युबाबीच.शान्तिपूर्ण.पारमाणविक.उर्जा.उपयोगका.लागि.सहमति .html http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39941/इरान.र.क्युबाबीच.शान्तिपूर्ण.पारमाणविक.उर्जा.उपयोगका.लागि.सहमति .html 2012-01-13 00:00:00 विश्व म्यानमारले नयाँ बन्दीलाई माफी दिने याङ्गोन, २८ पुस । म्यानमारका राष्ट्रपतिले बिहीबार मुलुकभर रहेका थप ६०० बन्दीलाई माफी दिनुभएको एक अधिकारीले बताएका छन् तर यी बन्दीमा राजनीतिक बन्दी परे वा नपरेको विषयमा भने थाहा हुनसकेको छैन । http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39943/म्यानमारले.नयाँ.बन्दीलाई.माफी.दिने. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39943/म्यानमारले.नयाँ.बन्दीलाई.माफी.दिने. .html 2012-01-13 00:00:00 विश्व अन्तर्राष्ट्रिय रेडक्रस समितिले सोमालियामा ११ लाख जनताको खाद्य सहयोग स्थगन गर्यो नाइरोबी, २८ पुुस । अन्तर्राष्ट्रिय रेडक्रस समितिले बिहीबार युद्धग्रस्त दक्षिणी तथा मध्य सोमालियाका ११ लाख जनतालाई हाल वितरण गरिएको खाद्य सहयोग स्थानीय लडाकूको कारण स्थगन गरिएको बताएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39945/अन्तर्राष्ट्रिय.रेडक्रस.समितिले.सोमालियामा.११.लाख.जनताको.खाद्य.सहयोग.स्थगन.गर्यो. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39945/अन्तर्राष्ट्रिय.रेडक्रस.समितिले.सोमालियामा.११.लाख.जनताको.खाद्य.सहयोग.स्थगन.गर्यो. .html 2012-01-13 00:00:00 विश्व भारत छिटै पोलियोमुक्त मुलुक हुनसक्ने जेनेभा, २८ पुस । भारतमा गत १२ महिनासम्म पोलियोका एउटा पनि विरामी देखा नपरेकाले यो मुलुक पोलियोमुक्त हुने अवस्थामा पुगेको विश्व स्वास्थ्य सङ्गठनले बिहीबार जनाएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39947/भारत.छिटै.पोलियोमुक्त.मुलुक.हुनसक्ने. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-13/39947/भारत.छिटै.पोलियोमुक्त.मुलुक.हुनसक्ने. .html 2012-01-13 00:00:00 विश्व सुकी निर्वाचनमा उठ्ने निश्चित याङ्गोन, २६ पुुस । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् साङ् सुकी त्यहाँ हुन गइरहेको आगामी उपनिर्वाचनमा उमेदवार बन्ने निश्चित भएको समाचार छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39467/सुकी.निर्वाचनमा.उठ्ने.निश्चित .html http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39467/सुकी.निर्वाचनमा.उठ्ने.निश्चित .html 2012-01-11 00:00:00 विश्व भारतीय पूर्व मन्त्री जेल चलान नयाँ दिल्ली, २६ पुस । भ्रष्टाचारको आरोपमा छानविनको दायरामा रहेका एकजना भारतीय पूर्व मन्त्रीलाई त्यहाँको अदालतले सो आरोप प्रमाणित गरी तीन वर्षको जेल सजाय सुनाएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39469/भारतीय.पूर्व.मन्त्री.जेल.चलान .html http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39469/भारतीय.पूर्व.मन्त्री.जेल.चलान .html 2012-01-11 00:00:00 विश्व चीनका प्रधानमन्त्री मध्यपूर्वको भ्रमणमा वेइजिङ्ग, २६ पुस । चीनका प्रधानमन्त्री वेन जियावाओले यसहप्ता साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नुहुने विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39471/चीनका.प्रधानमन्त्री.मध्यपूर्वको.भ्रमणमा .html http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39471/चीनका.प्रधानमन्त्री.मध्यपूर्वको.भ्रमणमा .html 2012-01-11 00:00:00 विश्व आत्मघाती आक्रमणमा दुई प्रहरीको मृत्यु काबुल, २६ पुस । दक्षिणपूर्वी अफगानिस्तानमा आत्मघाती आक्रमणकर्ताको एक समूहले सरकारी भवनलाई लक्ष्य गरी गरिएको आत्मघाती आक्रमणमा कम्तीमा पनि दुई जना प्रहरीको मृत्यु भएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39473/आत्मघाती.आक्रमणमा.दुई.प्रहरीको.मृत्यु .html http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39473/आत्मघाती.आक्रमणमा.दुई.प्रहरीको.मृत्यु .html 2012-01-11 00:00:00 विश्व बम विष्फोटमा ३५ को निधन पेशावार, २६ पुस । पाकिस्तानको उत्तर पश्चिमी जातीय क्षेत्रमा आज भएको बम विष्फोटमा परी ३५ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39475/बम.विष्फोटमा.३५.को.निधन. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39475/बम.विष्फोटमा.३५.को.निधन. .html 2012-01-11 00:00:00 विश्व नाइजेरियामा राष्ट्रव्यापी हडताल लागोस्, २६ पुस । नाइजेरियामा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा देशव्यापी आम हडताल जारी रहेको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39477/नाइजेरियामा.राष्ट्रव्यापी.हडताल .html http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39477/नाइजेरियामा.राष्ट्रव्यापी.हडताल .html 2012-01-11 00:00:00 विश्व भारतमा कुपोषण राष्ट्रिय लाज : प्रधानमन्त्री नयाँ दिल्ली, २६ पुस । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले मुलुकमा कुपोषण ‘राष्ट्रिय लाज’ भएको मङ्गलबार बताउनुभएको छ । उहाँले उक्त कुरा ‘हङ्गामा’ (हङ्गर एन्ड मालन्युट्रिसन) नामक एक प्रतिवेदन सार्वजिनक गर्दै बताउनुभएको हो जसमा भारतका पाँच वर्षमुनिका ४२ प्रतिशत बालबालिका अल्पतौलयुक्त भएको उल्लिखित छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39479/भारतमा.कुपोषण.राष्ट्रिय.लाज.:.प्रधानमन्त्री .html http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39479/भारतमा.कुपोषण.राष्ट्रिय.लाज.:.प्रधानमन्त्री .html 2012-01-11 00:00:00 विश्व थाइल्यान्डले अस्थिरताका पीडितलाई क्षतिपूर्ति तिर्ने बैङ्कक, २६ पुस । थाइल्यान्ड सरकारले राजनीतिक अस्थिरताबाट पीडित व्यक्तिहरूलाई छ करोड ३० लाख अमेरिकी डलर बराबर क्षतिपूर्ति गर्ने सरकारका एक प्रवक्ताले मङ्गलबार बताए । http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39481/थाइल्यान्डले.अस्थिरताका.पीडितलाई.क्षतिपूर्ति.तिर्ने .html http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39481/थाइल्यान्डले.अस्थिरताका.पीडितलाई.क्षतिपूर्ति.तिर्ने .html 2012-01-11 00:00:00 विश्व भारतमा प्राय: दूध मिसावट भएको नयाँ दिल्ली, २६ पुस । भारतमा वितरण हुने दुई तिहाइभन्दा बढी दूध मिसावटयुक्त हुने र मिसावटका सामग्रीमा नुनदेखि लुगाधुने धूलो साबुनसम्म पर्ने गरेको तयार सरकारले गरेको एक अध्ययन प्रतिवेदनमा उल्लिखित छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39483/भारतमा.प्राय:.दूध.मिसावट.भएको. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39483/भारतमा.प्राय:.दूध.मिसावट.भएको. .html 2012-01-11 00:00:00 विश्व इरानले अलजजिरा अबरुद्ध बनायो : अरबस्याट दुबइ, २६ पुस । इरानले कतारमा केन्द्रीय कार्यालय रहेको समाचार च्यानल अल–जजिराको प्रसारण अवरुद्ध बनाएको स्याटलाइट सञ्चालक संस्था अरबस्याटले जनाएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39485/इरानले.अलजजिरा.अबरुद्ध.बनायो.:.अरबस्याट .html http://nepali.titanherald.com/WORLD/News/2012-01-11/39485/इरानले.अलजजिरा.अबरुद्ध.बनायो.:.अरबस्याट .html 2012-01-11 00:00:00 विश्व सान्ता क्रुज द्वीपमा भूकम्प वेइजिङ्ग, २५ पुस । सान्ता क्रुज द्विपको समुद्रि सतहमा ६.५ रेक्टर स्केलको भूकम्प गएको चीनको भूकम्प सन्जाल केन्द्रले आज जनाएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39389/सान्ता.क्रुज.द्वीपमा.भूकम्प .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39389/सान्ता.क्रुज.द्वीपमा.भूकम्प .html 2012-01-10 03:02:00 विश्व आत्मघाती आक्रमणबाट तीनको मृत्यु खोस्त, अफगानिस्तान, २५ पुस । अफगानिस्तानको राजधानी सहर काबुलदेखि १५० किलोमिटर दक्षिणपूर्वमा खोस्त प्रान्तको प्रान्तीय राजधानी खोस्त सहरमा एक आत्मघाती बम आक्रमणबाट तीन सर्वसाधारण नागरिकको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39391/आत्मघाती.आक्रमणबाट.तीनको.मृत्यु .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39391/आत्मघाती.आक्रमणबाट.तीनको.मृत्यु .html 2012-01-10 03:02:00 विश्व मुशर्रफ यस महिनामा पाकिस्तान फर्किने कराँची, पाकिस्तान, २५ पुस । पाकिस्तानका भूतपूर्व राष्ट्रपति पर्भेज मुशर्रफले यस महिनामा आफ्नो देश फर्किने घोषणा गरेको समाचार प्राप्त भएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39393/मुशर्रफ.यस.महिनामा.पाकिस्तान.फर्किने .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39393/मुशर्रफ.यस.महिनामा.पाकिस्तान.फर्किने .html 2012-01-10 03:02:00 विश्व आठ तालिवानको मृत्यु १३ पक्राउ काबुल, २५ पुस । अफगानिस्तानमा अफगान र नेटोसँग आवद्ध सैनिकले गत २४ घन्टाभित्र गरेको कारबाहीमा आठ तालिवानी आतङ्कारी मारिनुको साथै १३ जना पक्राउ परेको अफगान गृह मन्त्रालयले सोमबार जनाइएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39395/आठ.तालिवानको.मृत्यु.१३.पक्राउ .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39395/आठ.तालिवानको.मृत्यु.१३.पक्राउ .html 2012-01-10 03:02:00 विश्व इरानमा अमेरिकनलाई मृत्युदण्ड तेहरान, इरान, २५ पुस । इरानको एक अदालतले अमेरिकन गुप्तचर संस्थासँग मिलेर जासुसी गर्ने आरोपमा एक अमेरिकीलाई मृत्युदण्डको सजाय सुनाएको राज्यद्वारा सञ्चालित रेडियोले सोमबार जनाएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39397/इरानमा.अमेरिकनलाई.मृत्युदण्ड .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39397/इरानमा.अमेरिकनलाई.मृत्युदण्ड .html 2012-01-10 03:02:00 विश्व कारबम विस्फोटबाट १५ तीर्थयात्री घाइते हिल्ला, इराक, २५ पुस । मध्ये इराकको सिते मुसलमानहरुको तीर्थस्थलको बाटोमा एक कार बम विष्फोट हुँदा १५ अफगान तीर्थयात्री घाइते भएको चिकित्सक र सुरक्षा अधिकारीले जनाएका छन् । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39399/कारबम.विस्फोटबाट.१५.तीर्थयात्री.घाइते .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39399/कारबम.विस्फोटबाट.१५.तीर्थयात्री.घाइते .html 2012-01-10 03:02:00 विश्व संयुक्त राष्ट्र सङ्घका प्रमुख लेबनानमा अस्वीकार्य ः हेजबोल्लाह बेरुत, २५ पुस । संयुक्त राष्ट्र सङ्घका प्रमुख बान कि–मुन लेबनानमा अस्वीकार्य हुनुभएको हेजबोल्लाह समूहका एक प्रमुख अधिकारीले बताएका छन् । महासचिव बान शुक्रबार मध्यपूर्वको यस मुलुकको भ्रमणमा जानुहुने बताइएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39401/संयुक्त.राष्ट्र.सङ्घका.प्रमुख.लेबनानमा.अस्वीकार्य.ः.हेजबोल्लाह .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39401/संयुक्त.राष्ट्र.सङ्घका.प्रमुख.लेबनानमा.अस्वीकार्य.ः.हेजबोल्लाह .html 2012-01-10 03:02:00 विश्व मलेसियमा अनवर मुक्त, निर्वाचनमा जित्ने दृढता क्वालालम्पुर, २५ पुस । मलेसियाका प्रतिपक्षी नेता अनवर इब्राहिम समलिङ्गी सम्पर्कका विषयमा दुई वर्षसम्म सुनुवाइपछि सोमबार मुक्त हुनुभएको छ र उहाँले आउँदो निर्वाचनमा लामो समयसम्म सत्तामा रहेको गठबन्धनलाई पराजित गरिदिने दृढता व्यक्त गर्नुभएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39403/मलेसियमा.अनवर.मुक्त,.निर्वाचनमा.जित्ने.दृढता .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39403/मलेसियमा.अनवर.मुक्त,.निर्वाचनमा.जित्ने.दृढता .html 2012-01-10 03:02:00 विश्व पाकिस्तानले तालिवानसँग सम्झौता गरी दश सैनिकको शव प्राप्त गर्यो पेशावर, २५ पुस । पाकिस्तानी अधिकारीहरूले सोमबार तालिवान लडाकूसँग सम्झौता गरी दश पाकिस्तानी सैनिकको शव प्राप्त गरेका छन् । यी सैनिक दुई साताअगाडि उत्तरपश्चिमी आदिवासी क्षेत्रमा भएको भिडन्तमा मारिएका थिए । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39405/पाकिस्तानले.तालिवानसँग.सम्झौता.गरी.दश.सैनिकको.शव.प्राप्त.गर्यो. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39405/पाकिस्तानले.तालिवानसँग.सम्झौता.गरी.दश.सैनिकको.शव.प्राप्त.गर्यो. .html 2012-01-10 03:02:00 विश्व दक्षिण कोरियाली राष्ट्रपति चीनमा बेइजिङ् २५ पुस । दक्षिण कोरियाली राष्ट्रपति ली म्युङ बाकले सोमबार बेइजिङको औपचारिक भ्रमण आरम्भ गर्नुभएको छ र यस भ्रमणको प्रमुख कारण पारमाणविक हतियारसम्पन्न उत्तर कोरियामा नेतृत्व परिवर्तनबाट उब्जेको चिन्ता रहेको बताइएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39407/दक्षिण.कोरियाली.राष्ट्रपति.चीनमा. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39407/दक्षिण.कोरियाली.राष्ट्रपति.चीनमा. .html 2012-01-10 03:02:00 विश्व दलित नेत्री मायावतीको सालिकलाई छोप्न आदेश लखनौ, २५ पुस । भारतका दलित नेत्री मायावती तथा उहाँको दलको निर्वाचन चिन्ह हात्तीका सालिकलाई निर्वाचनपूर्व छोप्न निर्वाचन अधिकारीहरूले दिएको आदेशअनुसार कपडाले छोपिएको बताइएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39409/दलित.नेत्री.मायावतीको.सालिकलाई.छोप्न.आदेश. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39409/दलित.नेत्री.मायावतीको.सालिकलाई.छोप्न.आदेश. .html 2012-01-10 03:02:00 विश्व काश्मीरका नेता जनतासँगै अन्धकारमा रहने श्रीनगर, भारत, २५ पुस । भारतको काश्मीर प्रान्तका मुख्यमन्त्री ओमार अब्दुल्लाहले स्थानीय व्यक्तिहरूको घरमा विद्युत आपूर्ति कटौती हुँदा अति महत्वपूर्ण व्यक्तिहरूको बसोबास क्षेत्रमा पनि विद्युत आपूर्ति कटौती गर्न आदेश दिनुभएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39411/काश्मीरका.नेता.जनतासँगै.अन्धकारमा.रहने. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39411/काश्मीरका.नेता.जनतासँगै.अन्धकारमा.रहने. .html 2012-01-10 03:02:00 विश्व सडक दुर्घटनामा चारको मृत्यु ३८ घाइते गुयाङ्ग, २४ पुस । चीनको दक्षिणपश्चिमी भागमा एक बस आठ मिटर गहिरो खाल्डोमा खस्दा एक बालकसहित चार व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन् । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39215/सडक.दुर्घटनामा.चारको.मृत्यु.३८.घाइते .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39215/सडक.दुर्घटनामा.चारको.मृत्यु.३८.घाइते .html 2012-01-9 05:38:00 विश्व तीन तालिवानको मृत्यु ११ घाइते काबुल, २४ पुस । अफगानिस्तानमा अफगान र नेटोसँग आवद्ध सैनिकले गत २४ घन्टाभित्र गरेको कारबाहीमा तीन तालिवानी आतङ्कारी मारिनुको साथै ११ जना पक्राउ परेको अफगान गृह मन्त्रालयले आइतबार जनाइएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39217/तीन.तालिवानको.मृत्यु.११.घाइते .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39217/तीन.तालिवानको.मृत्यु.११.घाइते .html 2012-01-9 05:38:00 विश्व गुआन्टानामोसँगै राष्ट्रपतिको आशा राजनीतिक वास्तविकतामा जेलिए वासिङटन, २४ पुस । गुआन्टानामो खाडीस्थित शिविर बन्द गर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यान्वयन नभएको बचनले निर्वाचनमा देखाइएका ठूला दृढता पार्टीगत सङ्घर्ष तथा वासिङ्टनको राजनीतिक हस्तक्षेपमा कसरी कमजोर बन्छ भन्ने कुराको पाठ बनेको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39219/गुआन्टानामोसँगै.राष्ट्रपतिको.आशा.राजनीतिक.वास्तविकतामा.जेलिए. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39219/गुआन्टानामोसँगै.राष्ट्रपतिको.आशा.राजनीतिक.वास्तविकतामा.जेलिए. .html 2012-01-9 05:38:00 विश्व भारतीय प्रधानमन्त्रीको नौदेखि दश प्रतिशत वृद्धिको लक्ष्य जयपुर, २४ पुस । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आइतबार मुलुकको अर्थतन्त्र हालै देखिएको विश्वासको सङ्कटबाट बाहिर आइ नौदेखि १० प्रतिशतको वार्षिक वृद्धिदर प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39221/भारतीय.प्रधानमन्त्रीको.नौदेखि.दश.प्रतिशत.वृद्धिको.लक्ष्य .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39221/भारतीय.प्रधानमन्त्रीको.नौदेखि.दश.प्रतिशत.वृद्धिको.लक्ष्य .html 2012-01-9 05:38:00 विश्व भगौडा सैनिकसँगको सङ्घर्षमा एघार सिरियाली सैनिकको मृत्यु निकोसिया, २४ पुुस । सिरियामा सरकारी सेना तथा भगौडा सैनिकबीच बिहानै भएको सङ्घर्षमा ११ सरकारी सैनिकको मृत्यु भएको जानकारी मानवअधिकारवादीहरूले दिएका छन् । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39223/भगौडा.सैनिकसँगको.सङ्घर्षमा.एघार.सिरियाली.सैनिकको.मृत्यु. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39223/भगौडा.सैनिकसँगको.सङ्घर्षमा.एघार.सिरियाली.सैनिकको.मृत्यु. .html 2012-01-9 05:38:00 विश्व इरानी राष्ट्रपतिको ल्याटिन अमेरिका भ्रमण काराकास, २४ पुस । इरानी राष्ट्रपति महमुद अहमदिनेजादले पश्चिमी मुलुकको आर्थिक प्रतिबन्धका कारण कमजोर भएको अर्थतन्त्रको भारसँगै आइतबार ल्याटिन अमेरिकामा केही मित्रसँगको सम्बन्ध बलियो बनाउन त्यस क्षेत्रको भ्रमण आरम्भ गर्नुभएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39225/इरानी.राष्ट्रपतिको.ल्याटिन.अमेरिका.भ्रमण .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39225/इरानी.राष्ट्रपतिको.ल्याटिन.अमेरिका.भ्रमण .html 2012-01-9 05:38:00 विश्व सुकीले विजयी भएमा सरकारमा स्थान दिइने याङ्गोन, २४ पुस । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् साङ सुकी आगामी उप निर्वाचनमा विजय प्राप्त गरेमा म्यानमारको सरकारले उहाँलाई महत्वपूर्ण भूमिका दिने तयारी गरिरहेको थाहा भएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39227/सुकीले.विजयी.भएमा.सरकारमा.स्थान.दिइने .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39227/सुकीले.विजयी.भएमा.सरकारमा.स्थान.दिइने .html 2012-01-9 05:38:00 विश्व सुशासनका लागि प्रतिबद्ध छौं– भारतीय प्रम नयाँ दिल्ली, २४ पुस । भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले भारतीय जनताको अपेक्षा बमोजिम नै सुशासन र सार्वजनिक सेवा बमोजिम नै केन्द्रीय सरकारले काम गरिरहेको बताउनुभएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39229/सुशासनका.लागि.प्रतिबद्ध.छौं–.भारतीय.प्रम .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39229/सुशासनका.लागि.प्रतिबद्ध.छौं–.भारतीय.प्रम .html 2012-01-9 05:38:00 विश्व राजनीतिक बन्दीको रिहाई माग याङ्गोन, २४ पुस । म्यानमारको प्रमुख प्रतिपक्षी दल नेशनल लिग फर डेमोक्रेसीले त्यहाँको जेलमा रहेका राजनीतिक बन्दीहरुको रिहाइका लागि सरकारसँग आग्रह गरेको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39231/राजनीतिक.बन्दीको.रिहाई.माग .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39231/राजनीतिक.बन्दीको.रिहाई.माग .html 2012-01-9 05:38:00 विश्व