टाइटन् हेरल्ड | नेपालभित्रका ताजा समाचार, जनताको खबर http://nepali.titanherald.com/NEPAL/ Get latest news from Titan Herald en-us 2012-02-06 15:49:27 Copyright: (C) Titan Herald, Toronto, Ontario, Canada http://nepali.titanherald.com टाइटन् हेरल्ड http://nepali.titanherald.com/images/header/header.gif http://nepali.titanherald.com सिभिल इन्जिनियरिङ एक्स्पो सुरु ललितपुर, २९ पुस । इन्जिनियरिङ विषय पढिरहेका विद्यार्थीको हौसला बढाउने तथा उनीहरूको क्षमतालाई प्रदर्शन गर्ने उद्देश्यले आजदेखि पुल्चोक इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ एक्स्पो सुरु भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40053/सिभिल.इन्जिनियरिङ.एक्स्पो.सुरु. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40053/सिभिल.इन्जिनियरिङ.एक्स्पो.सुरु. .html 2012-01-14 05:05:00 नेपाल हिमयुवा क्लबमा अरूण भौकाजी काठमाडाँै, २९ पुस । रामेछाप साँघुटार बजारमा करिब तीन दसकअघि स्थापित ‘हिम युवा क्लब–साँघुटार बजार’ अरूण भौकाजीको अध्यक्षतामा बिहीबार पुनगठन गरिएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40055/हिमयुवा.क्लबमा.अरूण.भौकाजी .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40055/हिमयुवा.क्लबमा.अरूण.भौकाजी .html 2012-01-14 05:05:00 नेपाल महाशिवरात्रिमा सन्त सम्मेलन गरिने काठमाडाँै, २९ पुस । राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाको सहभागितामा भएको भेलाले आगामी शिवरात्रिमा धार्मिक एकता हिन्दू धर्म जागरण सन्त सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40057/महाशिवरात्रिमा.सन्त.सम्मेलन.गरिने .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40057/महाशिवरात्रिमा.सन्त.सम्मेलन.गरिने .html 2012-01-14 05:05:00 नेपाल रेडियो तालिम धुन्चे (रसुवा), २९ पुस । स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन गराई समाचारको माध्यमबाट ग्रामीणवासीलाई सूचनामा पहुँच पुर्याउने उद्देश्यले धुन्चेमा रेडियो पत्रकारिता तालिम सुरु भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40059/रेडियो.तालिम. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40059/रेडियो.तालिम. .html 2012-01-14 05:05:00 नेपाल माघेसङ्क्रान्तिमा तेह्र हल गोरु जुधाइने नुवाकोट (त्रिशूली), २९ पुस । माघेसङ्क्रान्ति घ्यू, चाकु, तरुल खाने चाड त हो नै तर नुवाकोटमा भने माघसङ्क्रान्तिमा विशेष मेला लाग्ने गर्छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40061/माघेसङ्क्रान्तिमा.तेह्र.हल.गोरु.जुधाइने .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40061/माघेसङ्क्रान्तिमा.तेह्र.हल.गोरु.जुधाइने .html 2012-01-14 05:05:00 नेपाल स्थापनाको ४३ वर्षपछि जग्गाधनी प्रमाणपत्र मिल्यो पर्सा (वीरगन्ज), २९ पुस । पर्सा जिल्लाको दुर्गम गाविस ठोरीस्थित इलाका प्रहरी कार्यालयले स्थापनाको ४३ वर्षपछि आफ्नो स्वामित्वमा रहेको जग्गाको जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40063/स्थापनाको.४३.वर्षपछि.जग्गाधनी.प्रमाणपत्र.मिल्यो .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40063/स्थापनाको.४३.वर्षपछि.जग्गाधनी.प्रमाणपत्र.मिल्यो .html 2012-01-14 05:05:00 नेपाल एसएसबीद्वारा सीमा क्षेत्रमा सामान ओसारपोसारमा रोक कञ्चनपुर (बेलौरी), २९ पुस । भारतीय सीमा सुरक्षाकर्मी एसएसबीले पाँच दिनदेखि टनकपुर नाकाबाट सरसामान ओसारपोसारमा रोक लगाएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40065/एसएसबीद्वारा.सीमा.क्षेत्रमा.सामान.ओसारपोसारमा.रोक .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40065/एसएसबीद्वारा.सीमा.क्षेत्रमा.सामान.ओसारपोसारमा.रोक .html 2012-01-14 05:05:00 नेपाल रसुवामा हिमपात, किसान खुसी राजमार्ग बन्द रसुवा (धुन्चे), २९ पुस । गएराति परेको भीषण हिमपातका कारण पासाङल्हामु राजमार्गको राम्चे–धुन्चे सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40067/रसुवामा.हिमपात,.किसान.खुसी.राजमार्ग.बन्द .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40067/रसुवामा.हिमपात,.किसान.खुसी.राजमार्ग.बन्द .html 2012-01-14 05:05:00 नेपाल जनकपुर क्षेत्र आज पनि बन्द जनकपुरधाम, २९ पुस । आन्तरिक राजस्व कार्यालय बर्दिवासमा सार्ने सरकारको निर्णयको विरोधमा आज पनि जनकपुर क्षेत्र बन्द छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40069/जनकपुर.क्षेत्र.आज.पनि.बन्द .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40069/जनकपुर.क्षेत्र.आज.पनि.बन्द .html 2012-01-14 05:05:00 नेपाल समाजिक कार्य अध्ययनको उपयुक्त गन्तव्य फर्पिङ कीर्तिपुर, २९ पुस । सामाजिक अध्ययन कार्यका लागि दिनप्रतिदिन फर्पिङ क्षेत्र विद्यार्थीको प्रमुख गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40071/समाजिक.कार्य.अध्ययनको.उपयुक्त.गन्तव्य.फर्पिङ. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40071/समाजिक.कार्य.अध्ययनको.उपयुक्त.गन्तव्य.फर्पिङ. .html 2012-01-14 05:05:00 नेपाल तीन खम्बे अर्थनीतिमा सहमति भइसक्यो – प्रम काठमाडौँ, २९ पुस । सर्लाहीका कृषकले यस वर्ष प्रतिकिलो रु छ मा तरुल बिक्री गरे । यही तरुल काठमाडाँैमा रु ७० मा थोक बिक्री भयो । काठमाडौँका उपभोक्ताले भने यही तरुल रु १०० भन्दा बढी तिरेर किन्नुपरिरहेको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40073/तीन.खम्बे.अर्थनीतिमा.सहमति.भइसक्यो.–.प्रम .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40073/तीन.खम्बे.अर्थनीतिमा.सहमति.भइसक्यो.–.प्रम .html 2012-01-14 05:05:00 नेपाल स्विजरल्यान्डमा भएको सहमति आधिकारिक होइन–केन्द्रीय सदस्य कोइराला बुटवल, २९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्विजरल्यान्डको जुरिचमा मिश्रित शासन प्रणाली मान्ने भनेर भएको सहमति आधिकारिक नभएको बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40075/स्विजरल्यान्डमा.भएको.सहमति.आधिकारिक.होइन–केन्द्रीय.सदस्य.कोइराला .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40075/स्विजरल्यान्डमा.भएको.सहमति.आधिकारिक.होइन–केन्द्रीय.सदस्य.कोइराला .html 2012-01-14 05:05:00 नेपाल युवा सङ्घको राष्ट्रिय भेला सुरु भद्रपुर, २९ पुस । नेकपा (एमाले)का शीर्ष नेताहरूको उपस्थितिमा झापाको बिर्तामोडमा युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेला अहिले सुरु भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40077/युवा.सङ्घको.राष्ट्रिय.भेला.सुरु .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40077/युवा.सङ्घको.राष्ट्रिय.भेला.सुरु .html 2012-01-14 05:05:00 नेपाल हात्तीलाई पनि क्षयरोग लाग्यो पर्सा (वीरगन्ज), २९ पुस । मानिसलाई मात्र होइन स्थलचरमा सबैभन्दा ठूलो आकार मानिएको स्तनपायी जनावर हात्तीलाई समेत क्षयरोग लाग्ने गर्छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40079/हात्तीलाई.पनि.क्षयरोग.लाग्यो. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40079/हात्तीलाई.पनि.क्षयरोग.लाग्यो. .html 2012-01-14 05:05:00 नेपाल हात्तीले घर भत्काए भद्रपुर, २९ पुस । झापा जिल्लामा जङ्गली हात्तीकोे आतङ्कबाट जनजीवन आतङ्कित बनेको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40081/हात्तीले.घर.भत्काए. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40081/हात्तीले.घर.भत्काए. .html 2012-01-14 05:05:00 नेपाल महिला आयोग प्रतिवेदन काठमाडौँ, २९ पुस । राष्ट्रिय महिला आयोगले आ व २०६७|०६८ को आफ्नो वार्षिक प्रतिवेदन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री दानबहादुर चौधरी (कुर्मी) समक्ष बिहीबार बुझाएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40083/महिला.आयोग.प्रतिवेदन .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40083/महिला.आयोग.प्रतिवेदन .html 2012-01-14 05:05:00 नेपाल विद्यार्थी राजनीति र नेपालमा प्रजातन्त्र काठमाडौँ, २९ पुस । ‘विद्यार्थी राजनीति र नेपालमा प्रजातन्त्र’शीर्षक बृहत् ग्रन्थ अङ्गेजी भाषामा प्रकाशनमा आएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40085/विद्यार्थी.राजनीति.र.नेपालमा.प्रजातन्त्र .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40085/विद्यार्थी.राजनीति.र.नेपालमा.प्रजातन्त्र .html 2012-01-14 05:05:00 नेपाल शालीनदी क्षेत्रमा प्लास्टिकमुक्त अभियान काठमाडौँ, २९ पुस । फोर्स नेपाल नामक गैरसरकारी संस्थाले पवित्र तीर्थस्थल शालीनदी क्षेत्रलाई स्वस्थानी मेलाको अवसर पारेर प्लास्टिकमुक्त बनाउने अभियान थाल्दै छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40087/शालीनदी.क्षेत्रमा.प्लास्टिकमुक्त.अभियान .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40087/शालीनदी.क्षेत्रमा.प्लास्टिकमुक्त.अभियान .html 2012-01-14 05:05:00 नेपाल दुई कृति लोकार्पण धादिङ, २९ पुस । वरिष्ठ साहित्यकार नवीन बन्धु पहाडीद्वारा लिखित ‘कृष्णा’ नामक महाकाव्य र साहित्यकार एवम् समाजसेवी टिएन गोपीकृष्ण अधिकारीद्वारा लिखित ‘ब्रम्हसभा’ नामक लघुकाव्य नामक कृतिको एकै साथ धादिङवेसीमा लोकार्पण गरिएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40089/दुई.कृति.लोकार्पण .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40089/दुई.कृति.लोकार्पण .html 2012-01-14 05:05:00 नेपाल थारु सांस्कृतिक महोत्सव सम्पन्न परासी, २९ पुस । थारु जातिको कला र संस्कृति जर्गेनाका लागि नवलपरासीको डन्डामा गत पुुस २० गतेबाट सञ्चालित थारु सांस्कृतिक महोत्सव २०६८ सकिएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40091/थारु.सांस्कृतिक.महोत्सव.सम्पन्न. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40091/थारु.सांस्कृतिक.महोत्सव.सम्पन्न. .html 2012-01-14 05:05:00 नेपाल दस वर्षपछि व्यापक हिमपात, जनजीवन कष्टकर सल्यान, २९ पुस । सल्यान जिल्लामा दस वर्षपछि बिहीबार साँझ ठूलो हिमपात भएको छ । हिउँँ परेपछि चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40093/दस.वर्षपछि.व्यापक.हिमपात,.जनजीवन.कष्टकर. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40093/दस.वर्षपछि.व्यापक.हिमपात,.जनजीवन.कष्टकर. .html 2012-01-14 05:05:00 नेपाल दक्ष नागरिक निर्माण असल शिक्षाबाट सम्भव ः प्रधानमन्त्री काठमाडौँ, २९ पुस । प्रधानमन्त्री डा बाबुराम भट्टराईले एक्काइसौँ शताब्दिको चुनौती झेल्न सक्ने र समृद्ध नेपाल निर्माण गर्ने अभिभारा बोक्न सक्ने नागरिक असल शिक्षाबाट मात्र तयार हुने बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40095/दक्ष.नागरिक.निर्माण.असल.शिक्षाबाट.सम्भव.ः.प्रधानमन्त्री. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40095/दक्ष.नागरिक.निर्माण.असल.शिक्षाबाट.सम्भव.ः.प्रधानमन्त्री. .html 2012-01-14 05:05:00 नेपाल माघीको चहलपहल धनगढी, २९ पुस । पश्चिम तराईका जिल्लामा बसोवास गर्ने चौधरी–थारु समुदायमा नयाँवर्ष आरम्भका रूपमा मनाइने ‘माघी पर्व’ को चहलपहल बढेको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40097/माघीको.चहलपहल .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40097/माघीको.चहलपहल .html 2012-01-14 05:05:00 नेपाल विमस्टेक बैठक काठमाडौँमा आयोजना हुने काठमाडौँ, २९ पुस । बङ्गाल खाडी क्षेत्रका सात समूह (विमस्टेक)को मन्त्रिस्तरीय दोस्रो बैठक आगामी माघ १ र २ गते काठमाडौँमा आयोजना हुने भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40099/विमस्टेक.बैठक.काठमाडौँमा.आयोजना.हुने .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40099/विमस्टेक.बैठक.काठमाडौँमा.आयोजना.हुने .html 2012-01-14 05:05:00 नेपाल जनकपुर बन्दैछ लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ जनकपुरधाम, २९ पुस । सीमावर्ती भारतीय बजारबाट निर्वाध रूपमा लागुऔषध आउने गरेकाले जनकपुर लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा विकसित हुँदैछ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40101/जनकपुर.बन्दैछ.लागुऔषधको.‘ट्रान्जिट.प्वाइन्ट’ .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40101/जनकपुर.बन्दैछ.लागुऔषधको.‘ट्रान्जिट.प्वाइन्ट’ .html 2012-01-14 05:05:00 नेपाल यमीद्वारा गाउँ परिषद् उद्घाटन काठमाडोँ, २९ पुस । पूर्वमन्त्री एवम् सभासद् हिसिला यमिले गोलढुङ्गा गाविसमा पुनर्निर्माण भएको गाविस भवन एवम् गाउँ परिषद्को उद्घाटन गर्नुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40103/यमीद्वारा.गाउँ.परिषद्.उद्घाटन .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40103/यमीद्वारा.गाउँ.परिषद्.उद्घाटन .html 2012-01-14 05:05:00 नेपाल प्रहरी प्रशासनमा हस्तक्षेप शून्यमा झारेको छु–गृहमन्त्री गच्छदार काठमाडौँ, २९ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले प्रहरी प्रशासनमा आफूले कुनै हस्तक्षेप नगरेको बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40105/प्रहरी.प्रशासनमा.हस्तक्षेप.शून्यमा.झारेको.छु–गृहमन्त्री.गच्छदार .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40105/प्रहरी.प्रशासनमा.हस्तक्षेप.शून्यमा.झारेको.छु–गृहमन्त्री.गच्छदार .html 2012-01-14 05:05:00 नेपाल हतियारसहित सार्वजनिक राजविराज, २९ पुस । तराईमा सशस्त्र सङ्घर्षरत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका सप्तरी संयोजक हतियारसहित सार्वजनिक भएका छन् । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40107/हतियारसहित.सार्वजनिक .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40107/हतियारसहित.सार्वजनिक .html 2012-01-14 05:05:00 नेपाल नइ देरुनीखपू पुरस्कार काठमाडौँ, २९ पुस । यस वर्षको नइ देरुनीखपू पुरस्कार आज यहाँ आयोजित समारोहमा विभिन्न व्यक्तित्वहरूलाई प्रदान गरिएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40109/नइ.देरुनीखपू.पुरस्कार .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40109/नइ.देरुनीखपू.पुरस्कार .html 2012-01-14 05:05:00 नेपाल त्रिविका पूर्वउपकुलपति डा शर्माको शल्यक्रिया सम्पन्न काठमाडौँ, २९ पुस । कलेजो क्यान्सरबाट पीडित त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा गोविन्द शर्माको शल्यक्रिया आज बिहान सम्पन्न भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40111/त्रिविका.पूर्वउपकुलपति.डा.शर्माको.शल्यक्रिया.सम्पन्न .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40111/त्रिविका.पूर्वउपकुलपति.डा.शर्माको.शल्यक्रिया.सम्पन्न .html 2012-01-14 05:05:00 नेपाल राष्ट्रपति निरङ्कुश हुन सक्ने खतरा–रानाभाट प्यूठान, २९ पुस । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पूर्व सभामुख तारानाथ रानाभाटले जनताद्वारा प्रत्यक्ष निर्वाचित हुने राष्ट्रपतीय व्यवस्थामा राष्ट्रपति निरङ्कुश हुनसक्ने बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40113/राष्ट्रपति.निरङ्कुश.हुन.सक्ने.खतरा–रानाभाट. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40113/राष्ट्रपति.निरङ्कुश.हुन.सक्ने.खतरा–रानाभाट. .html 2012-01-14 05:05:00 नेपाल शिक्षा ऐन संशोधन तयारी काठमाडौँ, २९ पुस । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) को कार्यान्वयन र अस्थायी शिक्षकको समस्या समाधानलगायत विषयलाई सम्बोधन गर्न विद्यमान शिक्षा ऐन संशोधनको कार्य अन्तिम चरणमा पुगेको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40115/शिक्षा.ऐन.संशोधन.तयारी .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40115/शिक्षा.ऐन.संशोधन.तयारी .html 2012-01-14 05:05:00 नेपाल न्याय प्रशासनसम्बन्धी पुस्तक लोकार्पण–प्रधानन्यायाधीश रेग्मी काठमाडौँ, २९ पुस । प्रधानन्यायाधीश खिलराज रेग्मीले नायब महान्यायाधिवक्ता सूर्यप्रसाद कोइराला, उपन्यायाधिवक्ता खेमराज ज्ञवाली र अधिवक्ता मञ्जु मरासिनीले संयुक्त रूपमा सङ्कलन तथा सम्पादन गर्नुभएको ‘न्याय प्रशासनका विविध पक्षहरू’ नामक पुस्तक आज यहाँ लोकार्पण गर्नुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40117/न्याय.प्रशासनसम्बन्धी.पुस्तक.लोकार्पण–प्रधानन्यायाधीश.रेग्मी. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40117/न्याय.प्रशासनसम्बन्धी.पुस्तक.लोकार्पण–प्रधानन्यायाधीश.रेग्मी. .html 2012-01-14 05:05:00 नेपाल राष्ट्रपति यादवद्वारा भोलि लुम्बिनी भ्रमण वर्षको उद्घाटन गर्नुहुने काठमाडौँ,२९ पुस । राष्ट्रपति डा रामवरण यादवले लुम्बिनी भ्रमण वर्ष २०१२ को भोलि गर्नुहुने उद्घाटन कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्रालयले विशेष तयारी गरेको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40119/राष्ट्रपति.यादवद्वारा.भोलि.लुम्बिनी.भ्रमण.वर्षको.उद्घाटन.गर्नुहुने. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40119/राष्ट्रपति.यादवद्वारा.भोलि.लुम्बिनी.भ्रमण.वर्षको.उद्घाटन.गर्नुहुने. .html 2012-01-14 05:05:00 नेपाल शान्ति समितिद्वारा द्वन्द्वपीडित भएकालाई राहतका निम्ति पत्राचार गर्ने निर्णय काठमाडौँ, २९ पुस । स्थानीय शान्ति समिति, काठमाडौँले द्वन्द्वका क्रममा पीडित भएकालाई वितरण गर्ने राहतका निम्ति जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नका लागि सम्बन्धित व्यक्तिहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40121/शान्ति.समितिद्वारा.द्वन्द्वपीडित.भएकालाई.राहतका.निम्ति.पत्राचार.गर्ने.निर्णय.. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40121/शान्ति.समितिद्वारा.द्वन्द्वपीडित.भएकालाई.राहतका.निम्ति.पत्राचार.गर्ने.निर्णय.. .html 2012-01-14 05:05:00 नेपाल नदी नियन्त्रण–चार करोड सहयोग काठमाडौँ, २९ पुस । कपिलवस्तु जिल्लाको कजरहवा र खोरियामा बाणगङ्गा नदी नियन्त्रण कार्यक्रम सञ्चालन गर्न भारत सरकारले रु चार करोड सात लाख सहयोग गर्ने भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40123/नदी.नियन्त्रण–चार.करोड.सहयोग .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40123/नदी.नियन्त्रण–चार.करोड.सहयोग .html 2012-01-14 05:05:00 नेपाल पूर्पक्षका लागि थुनामा राख्न आदेश चितवन, २९ पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपहरण काण्डका मुख्य योजनाकार भनिएका रोहित पालिवाललाई पूर्पक्षका लागि थुनामा राख्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40125/पूर्पक्षका.लागि.थुनामा.राख्न.आदेश .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40125/पूर्पक्षका.लागि.थुनामा.राख्न.आदेश .html 2012-01-14 05:05:00 नेपाल राष्ट्रिय सहमतिको सरकार आवश्यक– अध्यक्ष खनाल भद्रपुर, २९ पुस । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रियालाई अगाडि बढाउन र संविधान निर्माण गर्नका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40127/राष्ट्रिय.सहमतिको.सरकार.आवश्यक–.अध्यक्ष.खनाल .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40127/राष्ट्रिय.सहमतिको.सरकार.आवश्यक–.अध्यक्ष.खनाल .html 2012-01-14 05:05:00 नेपाल संयु्क्त प्रस्ताव तयार गर्नेबारे छलफल काठमाडौँ, २९ पुस । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा संयुक्त प्रस्ताव तयार गर्ने विषयलाई लिएर आज छलफल भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40129/संयु्क्त.प्रस्ताव.तयार.गर्नेबारे.छलफल .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40129/संयु्क्त.प्रस्ताव.तयार.गर्नेबारे.छलफल .html 2012-01-14 05:05:00 नेपाल लुम्बिनी ग्रामको उत्खनन् सुरु बुटवल, २९ पुस । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा प्राचीन समयमा अस्तित्वमा रहेको लुम्बिनी ग्रामको अनुसन्धानका लागि उत्खनन् कार्य थालिएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40131/लुम्बिनी.ग्रामको.उत्खनन्.सुरु .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40131/लुम्बिनी.ग्रामको.उत्खनन्.सुरु .html 2012-01-14 05:05:00 नेपाल विपद्सम्बन्धी नीति तथा कानुन कार्यान्वयनमा चुनौती काठमाडौँ, २९ पुस । सभामुख सुवास नेम्बाङले विपद् व्यवस्थापनसम्बन्धी नीति तथा कानुन निर्माण र कार्यान्वयनमा व्यवस्थापिका–संसद्का तर्फबाट पहलकदमी लिइने बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40133/विपद्सम्बन्धी.नीति.तथा.कानुन.कार्यान्वयनमा.चुनौती .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40133/विपद्सम्बन्धी.नीति.तथा.कानुन.कार्यान्वयनमा.चुनौती .html 2012-01-14 05:05:00 नेपाल दामनको हिउँ पन्छाएर यातायात चालु हेटौँडा, २९ पुस । त्रिभुवन राजपथको दामन सिमभञ्ज्याङ खण्डमा गएराति परेको हिउँ डोजरले हटाएर आज अपराह्नदेखि दुवैतर्फको यातायात खोलिएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40135/दामनको.हिउँ.पन्छाएर.यातायात.चालु .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40135/दामनको.हिउँ.पन्छाएर.यातायात.चालु .html 2012-01-14 05:05:00 नेपाल बी डिभिजन फुटबल– पुरस्कार वितरण काठमाडाँै, २९ पुस । अखिल नेपाल फुटबल सङ्घद्वारा सञ्चालित सहिद स्मारक बी डिभिजन लिगको उपाधि जित्न सफल क्बलहरूलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित समारोहमा आज पुरस्कार वितरण गरिएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40137/बी.डिभिजन.फुटबल–.पुरस्कार.वितरण. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40137/बी.डिभिजन.फुटबल–.पुरस्कार.वितरण. .html 2012-01-14 05:05:00 नेपाल नेपाललाई चौध स्वर्ण, बक्सिङको कोर्स सम्पन्न काठमाडौँ, २९ पुस । बङ्गलादेशको ढाकामा सञ्चालित दोस्रो फजिलतुन्नेसा मुजिब अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसीपअन्तर्गत कराँतेतर्फ नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा समावेश सम्पूर्ण १४ स्पर्धामा स्वर्ण पदक जितेका छन् । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40139/नेपाललाई.चौध.स्वर्ण,.बक्सिङको.कोर्स.सम्पन्न .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40139/नेपाललाई.चौध.स्वर्ण,.बक्सिङको.कोर्स.सम्पन्न .html 2012-01-14 05:05:00 नेपाल दुईको मृत्यु बनेपा, २९ पुस । काभ्रेमा भएको दुई भिन्दाभिन्दै घटनामा दुई जनाको मृत्यु भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40141/दुईको.मृत्यु .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40141/दुईको.मृत्यु .html 2012-01-14 05:05:00 नेपाल खेलवाड गर्नेहरू पानीका फोका– सभापति कोइराला नेपालगन्ज, २९ पुस । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली जनता र लोकतन्त्रसँग राजनीतिक खेलवाड गर्नेहरू ‘पानीको फोका’ जस्तै समाप्त भएर जाने बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40143/खेलवाड.गर्नेहरू.पानीका.फोका–.सभापति.कोइराला .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40143/खेलवाड.गर्नेहरू.पानीका.फोका–.सभापति.कोइराला .html 2012-01-14 05:05:00 नेपाल एक दशकपछि चिनियाँ प्रमको भ्रमण काठमाडौँ, २९ पुस । नेपाल सरकारका तर्फबाट आज राति ९.३० बजेसम्म औपचारिक जानकारी नगराइए पनि भोलिका लागि तय भएको चीनका प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबूत बनाउन सघाउने कुटनीतिक क्षेत्रका व्यक्तिहरूले आशा व्यक्त गरेका छन् । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40145/एक.दशकपछि.चिनियाँ.प्रमको.भ्रमण .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40145/एक.दशकपछि.चिनियाँ.प्रमको.भ्रमण .html 2012-01-14 05:05:00 नेपाल दुई सयभन्दा बढी तिब्बती पक्राउ काठमाडौँ, २९ पुस । मित्रराष्ट्र चीनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा २०७ जना तिब्बती शरणार्थीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40147/दुई.सयभन्दा.बढी.तिब्बती.पक्राउ .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40147/दुई.सयभन्दा.बढी.तिब्बती.पक्राउ .html 2012-01-14 05:05:00 नेपाल चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमण काठमाडौँ, २९ पुस । जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री वेन जियाबाओ तीन खाडी मुलुकको भ्रमणको सिलसिलामा केही समयका लागि भोलि नेपाल आउनुहुने भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40149/चिनियाँ.प्रधानमन्त्री.वेन.जियाबाओको.नेपाल.भ्रमण .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40149/चिनियाँ.प्रधानमन्त्री.वेन.जियाबाओको.नेपाल.भ्रमण .html 2012-01-14 05:05:00 नेपाल पश्मिना उद्योगको विकास गर्नुपर्छ – मन्त्री भट्ट काठमाडौँ, २९ पुस । वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पश्मिना उद्योगलाई विश्व बजारमा लोकप्रिय बनाउन आफूले विशेष सहयोग गर्ने बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40151/पश्मिना.उद्योगको.विकास.गर्नुपर्छ.–.मन्त्री.भट्ट .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40151/पश्मिना.उद्योगको.विकास.गर्नुपर्छ.–.मन्त्री.भट्ट .html 2012-01-14 05:05:00 नेपाल