टाइटन् हेरल्ड | प्रमूख समाचारहरु http://nepali.titanherald.com/ Get latest news from Titan Herald en-us 2012-02-06 15:37:49 Copyright: (C) Titan Herald, Toronto, Ontario, Canada http://nepali.titanherald.com टाइटन् हेरल्ड http://nepali.titanherald.com/images/header/header.gif http://nepali.titanherald.com तीन खम्बे अर्थनीतिमा सहमति भइसक्यो – प्रम काठमाडौँ, २९ पुस । सर्लाहीका कृषकले यस वर्ष प्रतिकिलो रु छ मा तरुल बिक्री गरे । यही तरुल काठमाडाँैमा रु ७० मा थोक बिक्री भयो । काठमाडौँका उपभोक्ताले भने यही तरुल रु १०० भन्दा बढी तिरेर किन्नुपरिरहेको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40073/तीन.खम्बे.अर्थनीतिमा.सहमति.भइसक्यो.–.प्रम .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40073/तीन.खम्बे.अर्थनीतिमा.सहमति.भइसक्यो.–.प्रम .html 2012-01-14 05:05:00 नेपाल प्रहरी प्रशासनमा हस्तक्षेप शून्यमा झारेको छु–गृहमन्त्री गच्छदार काठमाडौँ, २९ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले प्रहरी प्रशासनमा आफूले कुनै हस्तक्षेप नगरेको बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40105/प्रहरी.प्रशासनमा.हस्तक्षेप.शून्यमा.झारेको.छु–गृहमन्त्री.गच्छदार .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40105/प्रहरी.प्रशासनमा.हस्तक्षेप.शून्यमा.झारेको.छु–गृहमन्त्री.गच्छदार .html 2012-01-14 05:05:00 नेपाल राष्ट्रपति निरङ्कुश हुन सक्ने खतरा–रानाभाट प्यूठान, २९ पुस । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पूर्व सभामुख तारानाथ रानाभाटले जनताद्वारा प्रत्यक्ष निर्वाचित हुने राष्ट्रपतीय व्यवस्थामा राष्ट्रपति निरङ्कुश हुनसक्ने बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40113/राष्ट्रपति.निरङ्कुश.हुन.सक्ने.खतरा–रानाभाट. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40113/राष्ट्रपति.निरङ्कुश.हुन.सक्ने.खतरा–रानाभाट. .html 2012-01-14 05:05:00 नेपाल राष्ट्रिय सहमतिको सरकार आवश्यक– अध्यक्ष खनाल भद्रपुर, २९ पुस । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रियालाई अगाडि बढाउन र संविधान निर्माण गर्नका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40127/राष्ट्रिय.सहमतिको.सरकार.आवश्यक–.अध्यक्ष.खनाल .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40127/राष्ट्रिय.सहमतिको.सरकार.आवश्यक–.अध्यक्ष.खनाल .html 2012-01-14 05:05:00 नेपाल चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमण काठमाडौँ, २९ पुस । जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री वेन जियाबाओ तीन खाडी मुलुकको भ्रमणको सिलसिलामा केही समयका लागि भोलि नेपाल आउनुहुने भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40149/चिनियाँ.प्रधानमन्त्री.वेन.जियाबाओको.नेपाल.भ्रमण .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40149/चिनियाँ.प्रधानमन्त्री.वेन.जियाबाओको.नेपाल.भ्रमण .html 2012-01-14 05:05:00 नेपाल एक महिनाभित्र वार्तामा आउन शान्तिमन्त्रीको आग्रह काठमाडौँ, २९ पुस । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले राजनीतिक उद्देश्य राखेर सशस्त्र गतिविधि सञ्चालन गरिरहेका समूहहरूसँग आगामी एक महिनाभित्र वार्ता प्रक्रियामा समावेश गराएर शान्ति स्थापना गर्ने उद्देश्य राखेको जनाएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40159/एक.महिनाभित्र.वार्तामा.आउन.शान्तिमन्त्रीको.आग्रह .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/40159/एक.महिनाभित्र.वार्तामा.आउन.शान्तिमन्त्रीको.आग्रह .html 2012-01-14 05:05:00 नेपाल पाकिस्तानी राष्ट्रपति स्वदेश फिर्ता स्लामावाद, २९ पुस । पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारी आज दुबहीबाट स्वदेश फर्किनुभएको समाचार छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40013/पाकिस्तानी.राष्ट्रपति.स्वदेश.फिर्ता .html http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40013/पाकिस्तानी.राष्ट्रपति.स्वदेश.फिर्ता .html 2012-01-14 05:04:00 विश्व विश्वासको मत लिन आवश्यक छैन–पाकिस्तानी प्रम इस्लामावाद, २९ पुस । पाकिस्तानी प्रधानमन्त्री युशुफ राजा गिलानीले आफ्नो सरकारले संसदबाट विश्वासको मत लिनुनपर्ने बताउनुभएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40019/विश्वासको.मत.लिन.आवश्यक.छैन–पाकिस्तानी.प्रम. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-14/40019/विश्वासको.मत.लिन.आवश्यक.छैन–पाकिस्तानी.प्रम. .html 2012-01-14 05:04:00 विश्व मदिरा नियन्त्रणमा महिला सक्रियता बाजुरा, २९ पुस । मानाकोट गाविस २ नडखोलाका महिलाहरू मदिरा नियन्त्रण अभियानमा सक्रिय भएका छन् । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39949/मदिरा.नियन्त्रणमा.महिला.सक्रियता .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39949/मदिरा.नियन्त्रणमा.महिला.सक्रियता .html 2012-01-14 00:00:00 नेपाल शिक्षक नभएपछि विद्यार्थी मर्कामा खलङ्गा (बैतडी), २९ पुस । जिल्लाको दुर्गममा रहेको कुलाउ उच्च माविमा पत्रकारिता विषयका शिक्षक नभएपछि विद्यार्थी मर्कामा परेका छन् । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39951/.शिक्षक.नभएपछि.विद्यार्थी.मर्कामा .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39951/.शिक्षक.नभएपछि.विद्यार्थी.मर्कामा .html 2012-01-14 00:00:00 नेपाल सिँचाइ योजना सुरु केराबारी (मोरङ), २९ पुस । मोरङको केराबारीमा बृहत् सिँचाइ योजना सुरु गरिएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39953/सिँचाइ.योजना.सुरु .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39953/सिँचाइ.योजना.सुरु .html 2012-01-14 00:00:00 नेपाल बन्द सिँचाइ आयोजना स्थानीयको पहमा सञ्चालनमा कञ्चनपुर, २९ पुस । दशकअघि सनबोरा नदीमा आएको बाढीका कारण बन्द रहेको कञ्चनपुरको कालापानी—झलारी सिँचाइ आयोजना स्थानीयको पहलमा सञ्चालनमा आएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39959/बन्द.सिँचाइ.आयोजना.स्थानीयको.पहमा.सञ्चालनमा. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39959/बन्द.सिँचाइ.आयोजना.स्थानीयको.पहमा.सञ्चालनमा. .html 2012-01-14 00:00:00 नेपाल असिनाले तरकारी बालीमा क्षति दाङ (तुलसीपुर), २९ पुस । दाङका पहाडी गाविसमा बिहीबार बेलुकीपख असिना पानी परेपछि त्यहाँ लगाएको तोरीखेती, तरकारी खेतीमा क्षति भएको स्थानीयवासीले जनाएका छन् । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39961/असिनाले.तरकारी.बालीमा.क्षति .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39961/असिनाले.तरकारी.बालीमा.क्षति .html 2012-01-14 00:00:00 नेपाल कठ्याङ्ग्रिएर एक वृद्धको मृत्यु पर्सा (वीरगन्ज), २९ पुस । अत्यधिक चिसोबाट कठ्याङ्ग्रिएर गएराति पर्सामा एकजनाको मृत्यु भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39969/कठ्याङ्ग्रिएर.एक.वृद्धको.मृत्यु .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39969/कठ्याङ्ग्रिएर.एक.वृद्धको.मृत्यु .html 2012-01-14 00:00:00 नेपाल टाढाको विद्यार्थीलाई खर्च सापट खलङ्गा (बैतडी), २९ पुस । गोकेलेश्वरको कृषि तथा पशु विज्ञान कलेजले जिल्ला बाहिरबाट कृषि अध्ययनका लागि आउने विद्यार्थीलाई सहुलियतस्वरूप ऋण सापट दिने बताएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39973/टाढाको.विद्यार्थीलाई.खर्च.सापट .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-14/39973/टाढाको.विद्यार्थीलाई.खर्च.सापट .html 2012-01-14 00:00:00 नेपाल सान्ता क्रुज द्वीपमा भूकम्प वेइजिङ्ग, २५ पुस । सान्ता क्रुज द्विपको समुद्रि सतहमा ६.५ रेक्टर स्केलको भूकम्प गएको चीनको भूकम्प सन्जाल केन्द्रले आज जनाएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39389/सान्ता.क्रुज.द्वीपमा.भूकम्प .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39389/सान्ता.क्रुज.द्वीपमा.भूकम्प .html 2012-01-10 03:02:00 विश्व मुशर्रफ यस महिनामा पाकिस्तान फर्किने कराँची, पाकिस्तान, २५ पुस । पाकिस्तानका भूतपूर्व राष्ट्रपति पर्भेज मुशर्रफले यस महिनामा आफ्नो देश फर्किने घोषणा गरेको समाचार प्राप्त भएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39393/मुशर्रफ.यस.महिनामा.पाकिस्तान.फर्किने .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39393/मुशर्रफ.यस.महिनामा.पाकिस्तान.फर्किने .html 2012-01-10 03:02:00 विश्व आठ तालिवानको मृत्यु १३ पक्राउ काबुल, २५ पुस । अफगानिस्तानमा अफगान र नेटोसँग आवद्ध सैनिकले गत २४ घन्टाभित्र गरेको कारबाहीमा आठ तालिवानी आतङ्कारी मारिनुको साथै १३ जना पक्राउ परेको अफगान गृह मन्त्रालयले सोमबार जनाइएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39395/आठ.तालिवानको.मृत्यु.१३.पक्राउ .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39395/आठ.तालिवानको.मृत्यु.१३.पक्राउ .html 2012-01-10 03:02:00 विश्व इरानमा अमेरिकनलाई मृत्युदण्ड तेहरान, इरान, २५ पुस । इरानको एक अदालतले अमेरिकन गुप्तचर संस्थासँग मिलेर जासुसी गर्ने आरोपमा एक अमेरिकीलाई मृत्युदण्डको सजाय सुनाएको राज्यद्वारा सञ्चालित रेडियोले सोमबार जनाएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39397/इरानमा.अमेरिकनलाई.मृत्युदण्ड .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39397/इरानमा.अमेरिकनलाई.मृत्युदण्ड .html 2012-01-10 03:02:00 विश्व कारबम विस्फोटबाट १५ तीर्थयात्री घाइते हिल्ला, इराक, २५ पुस । मध्ये इराकको सिते मुसलमानहरुको तीर्थस्थलको बाटोमा एक कार बम विष्फोट हुँदा १५ अफगान तीर्थयात्री घाइते भएको चिकित्सक र सुरक्षा अधिकारीले जनाएका छन् । http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39399/कारबम.विस्फोटबाट.१५.तीर्थयात्री.घाइते .html http://nepali.titanherald.com/WORLD/News/2012-01-10/39399/कारबम.विस्फोटबाट.१५.तीर्थयात्री.घाइते .html 2012-01-10 03:02:00 विश्व इनरजेटिक बचत–निक्षेप प्रगति काठमाडौँं, २४ पुस । काठमाडौँंको क्षेत्रपाटीस्थित इनरजेटिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको दोस्रो वर्ष गत आव ०६७÷६८ सम्ममा करिब रु एक करोड ३० लाख ०५ हजार निक्षेप सङ्कलन गरेको छ । http://nepali.titanherald.com/BUSINESS/News/2012-01-9 /39173/इनरजेटिक.बचत–निक्षेप.प्रगति .html http://nepali.titanherald.com/BUSINESS/News/2012-01-9 /39173/इनरजेटिक.बचत–निक्षेप.प्रगति .html 2012-01-9 05:38:00 अर्थ चिनी उद्योगद्वारा उखु आपूर्ति सहज गराउन आग्रह परासी, २४ पुस । नवलपरासीमा रहेका चिनी उद्योगहरूले जिल्लामा उखु किसान समितिले गरेको आन्दोलनका कारण उद्योग सञ्चालनमा समस्या भएको भन्दै सहजरूपमा उद्योग सञ्चालनका लागि वातावरण सिर्जना गर्न सरकारसँग माग गरेका छन् । http://nepali.titanherald.com/BUSINESS/News/2012-01-9 /39177/चिनी.उद्योगद्वारा.उखु.आपूर्ति.सहज.गराउन.आग्रह. .html http://nepali.titanherald.com/BUSINESS/News/2012-01-9 /39177/चिनी.उद्योगद्वारा.उखु.आपूर्ति.सहज.गराउन.आग्रह. .html 2012-01-9 05:38:00 अर्थ सप्तरी महोत्सवको जारी घोषणापत्र सप्तरी,२४पुस । “सप्तरीको विकास हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ सप्तरी सदरमुकाम राजविराजमा जारी सप्तरी महोत्सव तथा पूर्वाञ्चल क्षेत्रीय मेला २०६८” १४ बुदे घोषणापत्र जारी गर्दै गएराती सकिएको छ । http://nepali.titanherald.com/BUSINESS/News/2012-01-9 /39189/सप्तरी.महोत्सवको.जारी.घोषणापत्र.. .html http://nepali.titanherald.com/BUSINESS/News/2012-01-9 /39189/सप्तरी.महोत्सवको.जारी.घोषणापत्र.. .html 2012-01-9 05:38:00 अर्थ भारतबाट तरकारी आयात गर्नुपर्ने समस्या हट्दै धनगढी, २४ पुस । आफ्नो धरपरिवारको उपभोगका लागि मात्र तरकारी खेती गर्दै आउनुभएकी पशुपति चौधरीले अहिले व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । http://nepali.titanherald.com/BUSINESS/News/2012-01-9 /39191/भारतबाट.तरकारी.आयात.गर्नुपर्ने.समस्या.हट्दै .html http://nepali.titanherald.com/BUSINESS/News/2012-01-9 /39191/भारतबाट.तरकारी.आयात.गर्नुपर्ने.समस्या.हट्दै .html 2012-01-9 05:38:00 अर्थ गुआन्टानामोसँगै राष्ट्रपतिको आशा राजनीतिक वास्तविकतामा जेलिए वासिङटन, २४ पुस । गुआन्टानामो खाडीस्थित शिविर बन्द गर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यान्वयन नभएको बचनले निर्वाचनमा देखाइएका ठूला दृढता पार्टीगत सङ्घर्ष तथा वासिङ्टनको राजनीतिक हस्तक्षेपमा कसरी कमजोर बन्छ भन्ने कुराको पाठ बनेको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39219/गुआन्टानामोसँगै.राष्ट्रपतिको.आशा.राजनीतिक.वास्तविकतामा.जेलिए. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39219/गुआन्टानामोसँगै.राष्ट्रपतिको.आशा.राजनीतिक.वास्तविकतामा.जेलिए. .html 2012-01-9 05:38:00 विश्व सुकीले विजयी भएमा सरकारमा स्थान दिइने याङ्गोन, २४ पुस । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् साङ सुकी आगामी उप निर्वाचनमा विजय प्राप्त गरेमा म्यानमारको सरकारले उहाँलाई महत्वपूर्ण भूमिका दिने तयारी गरिरहेको थाहा भएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39227/सुकीले.विजयी.भएमा.सरकारमा.स्थान.दिइने .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39227/सुकीले.विजयी.भएमा.सरकारमा.स्थान.दिइने .html 2012-01-9 05:38:00 विश्व राजनीतिक बन्दीको रिहाई माग याङ्गोन, २४ पुस । म्यानमारको प्रमुख प्रतिपक्षी दल नेशनल लिग फर डेमोक्रेसीले त्यहाँको जेलमा रहेका राजनीतिक बन्दीहरुको रिहाइका लागि सरकारसँग आग्रह गरेको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39231/राजनीतिक.बन्दीको.रिहाई.माग .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39231/राजनीतिक.बन्दीको.रिहाई.माग .html 2012-01-9 05:38:00 विश्व फिलिपिन्समा पहिरोबाट ३१ को मृत्यु मनिला, २४ पुस । दक्षिणी फिलिपिन्सको मिन्दानाओे प्रान्तमा गएको पहिरोमा परी कम्तिमा ३१ व्यक्तिले ज्यान गुमाउनुपरेको समाचार प्राप्त भएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39233/फिलिपिन्समा.पहिरोबाट.३१.को.मृत्यु .html http://nepali.titanherald.com/WORLD/News/2012-01-9 /39233/फिलिपिन्समा.पहिरोबाट.३१.को.मृत्यु .html 2012-01-9 05:38:00 विश्व दलहरूबीचको सहमति कार्यान्वयन नहुँदा समायोजन प्रक्रिया चैतसम्म जाने काठमाडौँ, २४ पुस । एकीकृत नेकपा (माओवादी) जनमुक्ति सेनाका प्रवक्ता चन्द्रप्रकाश खनालले वर्तमान अवस्थामा भइरहेको ढिलासुस्ती र दलहरूबीचको सहमति कार्यान्वयन नहुँदा सेना समायोजन प्रक्रिया चैत मसान्तसम्म जाने बताउनुभएको छ । http://nepali.titanherald.com/POLITICS/News/2012-01-9 /39089/दलहरूबीचको.सहमति.कार्यान्वयन.नहुँदा.समायोजन.प्रक्रिया.चैतसम्म.जाने .html http://nepali.titanherald.com/POLITICS/News/2012-01-9 /39089/दलहरूबीचको.सहमति.कार्यान्वयन.नहुँदा.समायोजन.प्रक्रिया.चैतसम्म.जाने .html 2012-01-9 05:37:00 राजनिति माओवादी शान्ति प्रक्रियाको बाधक– केन्द्रीय सदस्य केसी अर्घाखाँची, २४ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिं केसीले माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणको बाधक रहेको बताउनुभएको छ । http://nepali.titanherald.com/POLITICS/News/2012-01-9 /39093/माओवादी.शान्ति.प्रक्रियाको.बाधक–.केन्द्रीय.सदस्य.केसी .html http://nepali.titanherald.com/POLITICS/News/2012-01-9 /39093/माओवादी.शान्ति.प्रक्रियाको.बाधक–.केन्द्रीय.सदस्य.केसी .html 2012-01-9 05:37:00 राजनिति सरकार असफल भएको भन्दै फोरमद्वारा आफ्नो समर्थन फिर्ताको घोषणा काठमाडौँ, २४ पुस । मधेसी जनअधिकार फोरम नेपालले वर्तमान सरकार पारदर्शीरूपमा सञ्चालन हुन नसकेको र उसका कामकारबाही पूर्णरूपमा असफल भइसकेको भन्दै आफ्नो समर्थन आजदेखि औपचारिकरूपमा फिर्ता लिएको छ । http://nepali.titanherald.com/POLITICS/News/2012-01-9 /39097/सरकार.असफल.भएको.भन्दै.फोरमद्वारा.आफ्नो.समर्थन.फिर्ताको.घोषणा. .html http://nepali.titanherald.com/POLITICS/News/2012-01-9 /39097/सरकार.असफल.भएको.भन्दै.फोरमद्वारा.आफ्नो.समर्थन.फिर्ताको.घोषणा. .html 2012-01-9 05:37:00 राजनिति नेपाली काँग्रेसको अडानले शान्ति प्रक्रिया सुस्त : अर्थमन्त्री कञ्चनपुर, २३ पुस । अर्थमन्त्री वर्षमान पुनले कार्यकारी प्रधानमन्त्रीको प्रावधान नयाँ संविधानमा राखिनु पर्ने नेपाली काँग्रेसको अडानले शान्ति प्रक्रियामा गतिरोध उत्पन्न भएको बताउनु भएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38931/नेपाली.काँग्रेसको.अडानले.शान्ति.प्रक्रिया.सुस्त.:.अर्थमन्त्री. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38931/नेपाली.काँग्रेसको.अडानले.शान्ति.प्रक्रिया.सुस्त.:.अर्थमन्त्री. .html 2012-01-8 06:32:00 नेपाल ओम फाइनान्सवाट शेयरधनीहरूलाई नगद लाभांश वितरण पोखरा, २३ पुस । ओम फाइनान्स लिमिटेडले शेयरधनीहरूलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । http://nepali.titanherald.com/BUSINESS/News/2012-01-8 /38901/ओम.फाइनान्सवाट.शेयरधनीहरूलाई.नगद.लाभांश.वितरण .html http://nepali.titanherald.com/BUSINESS/News/2012-01-8 /38901/ओम.फाइनान्सवाट.शेयरधनीहरूलाई.नगद.लाभांश.वितरण .html 2012-01-8 06:32:00 अर्थ मेची–महाकाली रेलमार्गलाई एसियाली रेलमार्गसँग जोडिने कञ्चनपुर (बेलौरी), २३ पुस । एकीकृत नेकपा (माओवादी) स्थायी समितिका सदस्य तथा अर्थमन्त्री वर्षमान पुनले बन्न लागेको मेची महाकाली रेलमार्गलाई एसियाली रेलमार्गसँग जोड्ने बताउनुभएको छ । http://nepali.titanherald.com/BUSINESS/News/2012-01-8 /38889/मेची–महाकाली.रेलमार्गलाई.एसियाली.रेलमार्गसँग.जोडिने .html http://nepali.titanherald.com/BUSINESS/News/2012-01-8 /38889/मेची–महाकाली.रेलमार्गलाई.एसियाली.रेलमार्गसँग.जोडिने .html 2012-01-8 06:32:00 अर्थ अज्ञात व्यक्तिको कुटाईबाट युवा सङ्घका जिल्ला अध्यक्ष गम्भीर घाइते रुकुम, २३ पुस । नेकपा (एमाले)को भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल रुकुमका अध्यक्ष खुम भण्डारी अज्ञात व्यक्तिको कुटाईबाट गम्भीर घाइते हुनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38937/अज्ञात.व्यक्तिको.कुटाईबाट.युवा.सङ्घका.जिल्ला.अध्यक्ष.गम्भीर.घाइते. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38937/अज्ञात.व्यक्तिको.कुटाईबाट.युवा.सङ्घका.जिल्ला.अध्यक्ष.गम्भीर.घाइते. .html 2012-01-8 06:32:00 नेपाल दाहाललाई राष्ट्रपति बनाउन काँग्रेस सती जान सक्दैन : नेत्री कोइराला लमजुङ, २३ पुस । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले एमाओवादी अध्यक्ष दाहाललाई राष्ट्रपति बनाउनकै लागि नेपाली काँग्रेस सती नजाने बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38941/दाहाललाई.राष्ट्रपति.बनाउन.काँग्रेस.सती.जान.सक्दैन.:.नेत्री.कोइराला .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38941/दाहाललाई.राष्ट्रपति.बनाउन.काँग्रेस.सती.जान.सक्दैन.:.नेत्री.कोइराला .html 2012-01-8 06:32:00 नेपाल अध्यक्ष प्रचण्ड अल्पमतमा : गजुरेल नुवाकोट, २३ पुस । एकीकृत (माओवादी)का केन्द्रीय सचिव सिपी गजुरेलले जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्ड अल्पमतमा परिसकेको दाबी गर्नुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38947/अध्यक्ष.प्रचण्ड.अल्पमतमा.:.गजुरेल .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38947/अध्यक्ष.प्रचण्ड.अल्पमतमा.:.गजुरेल .html 2012-01-8 06:32:00 नेपाल शान्ति र संविधानलाई पूर्णता दिनु अहिलेको आवश्यकता : सभापति कोइराला कास्की (लेखनाथ), २३ पुस । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधानलाई पूर्णता दिनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38957/शान्ति.र.संविधानलाई.पूर्णता.दिनु.अहिलेको.आवश्यकता.:.सभापति.कोइराला .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38957/शान्ति.र.संविधानलाई.पूर्णता.दिनु.अहिलेको.आवश्यकता.:.सभापति.कोइराला .html 2012-01-8 06:32:00 नेपाल एमाले अध्यक्ष खनालद्वारा जनसंस्कृति पुरस्कार प्रदान काठमाडौँ, २३ पुस । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले राष्ट्रिय जनसांस्कृतिक महासङ्घको रजत वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमका बीच वरिष्ठ समालोचक गोविन्द भट्ट र कवि ओमी शर्मालाई मरणोपरान्त क्रमश: जनसंस्कृति पुरस्कार र जनसंस्कृति युवा प्रतिभा पुरस्कार २०६८ प्रदान गर्नुभयो । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38959/एमाले.अध्यक्ष.खनालद्वारा.जनसंस्कृति.पुरस्कार.प्रदान .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38959/एमाले.अध्यक्ष.खनालद्वारा.जनसंस्कृति.पुरस्कार.प्रदान .html 2012-01-8 06:32:00 नेपाल एमाओवादी फितलो भइसक्यो– नेता नेपाल काठमाडौँ, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री डा बाबुराम भट्टराई राज्यसञ्चालनका दृष्टिकोणबाट फितलो सावित भइसकेको आरोप लगाउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38965/एमाओवादी.फितलो.भइसक्यो–.नेता.नेपाल. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38965/एमाओवादी.फितलो.भइसक्यो–.नेता.नेपाल. .html 2012-01-8 06:32:00 नेपाल पालुङलाई चिनाउन गुरुयोजना निर्माण मकवानपुर, २३ पुस । पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकन्द्र बिष्ट मगरले दामन पालुङलाई पर्यटकीय गन्तब्यका रुपमा देशभर चिनाउन गुुरुयोजना निर्माण गरेर पर्यटन विकासका कामहरू स्थानीय तबरबाटै सञ्चालन गरिनुपर्ने बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38969/पालुङलाई.चिनाउन.गुरुयोजना.निर्माण. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38969/पालुङलाई.चिनाउन.गुरुयोजना.निर्माण. .html 2012-01-8 06:32:00 नेपाल सरकारले जनहितका काम गर्न सकेन–अध्यक्ष खनाल ललितपुर, २३ पुस । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारले जनहितका पक्षमा कुनैपनि काम गर्न नसकेको आरोप लगाउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38987/सरकारले.जनहितका.काम.गर्न.सकेन–अध्यक्ष.खनाल .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38987/सरकारले.जनहितका.काम.गर्न.सकेन–अध्यक्ष.खनाल .html 2012-01-8 06:32:00 नेपाल गणतन्त्र स्तम्भ निर्माण अध्ययन प्रारम्भ काठमाडौँ, २३ पुस । गणतन्त्र स्तम्भ निर्माणका लागि उपयुक्त स्थान पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेश गर्न प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिनुभएको निर्देशनबमोजिम सहरी विकास तथा भवन निर्माण विभागले आज काठमाडौँका विभिन्न स्थानमा अध्ययन गरेको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38989/गणतन्त्र.स्तम्भ.निर्माण.अध्ययन.प्रारम्भ. .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38989/गणतन्त्र.स्तम्भ.निर्माण.अध्ययन.प्रारम्भ. .html 2012-01-8 06:32:00 नेपाल ९७ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ भक्तपुर, २३ पुस । काठमाडौँबाट चीनको खासातर्फ तीनवटा गाडीमा जाँदै गरेका दश जना चिनियाँ नागरिकलाई अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38997/.९७.हजार.अमेरिकी.डलरसहित.चिनियाँ.नागरिक.पक्राउ .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /38997/.९७.हजार.अमेरिकी.डलरसहित.चिनियाँ.नागरिक.पक्राउ .html 2012-01-8 06:32:00 नेपाल कार्यकारी राष्ट्रपति स्वीकार्य छैन–केसी बुटवल, २३ पुस । नेपाली काँगे्रसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफ्नो पार्टीलाई कार्यकारी राष्ट्रपति स्वीकार्य नहुने बताउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /39005/कार्यकारी.राष्ट्रपति.स्वीकार्य.छैन–केसी .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /39005/कार्यकारी.राष्ट्रपति.स्वीकार्य.छैन–केसी .html 2012-01-8 06:32:00 नेपाल काँग्रेस एमाले बैठक: माओवादीलाई जिम्मेवार हुन आग्रह काठमाडौँ, २३ पुस । नेपाली काँग्रेस र नेकपा (एमाले)ले माओवादी नेतृत्व सरकारका कारण शान्ति प्रक्रिया अवरुद्ध भएको भन्दै विगतका सहमतिहरू कार्यान्वयन गर्नका लागि एमाओवादीलाई पुन: आग्रह गरेका छन् । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /39009/काँग्रेस.एमाले.बैठक:.माओवादीलाई.जिम्मेवार.हुन.आग्रह .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /39009/काँग्रेस.एमाले.बैठक:.माओवादीलाई.जिम्मेवार.हुन.आग्रह .html 2012-01-8 06:32:00 नेपाल दलहरु एक नभए अझै संविधान बन्दैन– सभामुख नेम्बाङ सुन्दरीजल, २३ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले दलहरु एक नहुने हो भने अझै पनि तोकिएकै समयमा संविधान नबन्नेतर्फ सचेत गराउनुभएको छ । http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /39015/दलहरु.एक.नभए.अझै.संविधान.बन्दैन–.सभामुख.नेम्बाङ .html http://nepali.titanherald.com/NEPAL/News/2012-01-8 /39015/दलहरु.एक.नभए.अझै.संविधान.बन्दैन–.सभामुख.नेम्बाङ .html 2012-01-8 06:32:00 नेपाल चीनमा समाचार पत्रिकाका प्रमुख भ्रष्टाचारको आरोपमा पक्राउ बेइजिङ, २३ पुस । चीनमा १२ लाख प्रति वितरण हुने समाचारपत्र बेइजिङ टाइम्सका महाप्रबन्धकलाई काण्डमा मुछिएको एक फर्निचर कम्पनीसँग रकम लिएको आरोपमा बर्खास्त गरिएको समाचार शनिबार प्राप्त भएको छ । http://nepali.titanherald.com/WORLD/News/2012-01-8 /38877/चीनमा.समाचार.पत्रिकाका.प्रमुख.भ्रष्टाचारको.आरोपमा.पक्राउ .html http://nepali.titanherald.com/WORLD/News/2012-01-8 /38877/चीनमा.समाचार.पत्रिकाका.प्रमुख.भ्रष्टाचारको.आरोपमा.पक्राउ .html 2012-01-8 06:31:00 विश्व अनिश्चित अफगान शान्ति–प्रक्रिया काठमाडौँ, २१ पुस । दक्षिण एसियाली क्षेत्रमा गत दशकदेखि सबैभन्दा अशान्त रहेको देश अफगानिस्तानका जनताले राखेको शान्तिको आकाङ्क्षा पूरा हुने आधार अझै पनि तयार हुनसकेको छैन । http://nepali.titanherald.com/WORLD/News/2012-01-8 /38873/अनिश्चित.अफगान.शान्ति–प्रक्रिया. .html http://nepali.titanherald.com/WORLD/News/2012-01-8 /38873/अनिश्चित.अफगान.शान्ति–प्रक्रिया. .html 2012-01-8 06:31:00 विश्व