तीन खम्बे अर्थनीतिमा सहमति भइसक्यो – प्रम
काठमाडौँ, २९ पुस । सर्लाहीका कृषकले यस वर्ष प्रतिकिलो रु छ मा तरुल बिक्री गरे । यही तरुल काठमाडाँैमा रु ७० मा थोक बिक्री भयो । काठमाडौँका उपभोक्ताले भने यही तरुल रु १०० भन्दा बढी तिरेर किन्नुपरिरहेको छ । (बाँकी अंश...)पाकिस्तानी राष्ट्रपति स्वदेश फिर्ता
स्लामावाद, २९ पुस । पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारी आज दुबहीबाट स्वदेश फर्किनुभएको समाचार छ । (बाँकी अंश...)मदिरा नियन्त्रणमा महिला सक्रियता
बाजुरा, २९ पुस । मानाकोट गाविस २ नडखोलाका महिलाहरू मदिरा नियन्त्रण अभियानमा सक्रिय भएका छन् । (बाँकी अंश...)

