सोमबार , २०६८ माघ २३ समय: ३:३१ (नेपालको समय)

स्वयंसेवी पत्रकार | हाम्रो बारेमा | सर्म्पर्क






विनिमय दर ()
मुद्रा खरीद दर बिक्री दर
कुनैपनि रेकर्ड प्राप्त छैन। कृपया पुनः भ्रमण गर्नुहोला
प्रयोक्ता प्रवेश


म्यान्मारमा थप राजबन्दी रिहा, स्वदेश विदेशबाट स्वागत

याङ्गोन, २९ पुस । विदेशी समुदायका साथै देशभित्रकै राजनीतिक दल र अधिकारवादीहरुको व्यापक विरोधपछि अन्तत आज म्यानमारले राजनीतिक बन्दीहरुलाई आममाफी दिएको समाचार छ । (बाँकी अंश...)

तेलको आयात कटौतीविषयमा जापानमा विवाद

टोक्यो, २९ पुस । जापानले ईरानबाट तेल आपूर्तिको निर्भरता घटाउने भनेपनि आजसम्म सो विषयमा कुनैपनि निर्णय नगरेको बताइएको छ । (बाँकी अंश...)

सुकी निर्वाचनमा उठ्ने निश्चित

याङ्गोन, २६ पुुस । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् साङ् सुकी त्यहाँ हुन गइरहेको आगामी उपनिर्वाचनमा उमेदवार बन्ने निश्चित भएको समाचार छ । (बाँकी अंश...)

समुद्री डाँकाद्वारा १८ नाविक मुक्त

इस्तानबुल, २९ पुस । सोमालियन सामुद्रिक डाँकाद्वारा १८ जना नाबिकलाई मुक्त गरेको समाचार प्राप्त भएको छ । (बाँकी अंश...)

भारी कुहिरोको कारण हजारौँ यात्रु अलपत्र

उरुम्की, २९ पुस । उत्तरीपश्चिम चीनको झिन्जिआङ्गको प्रान्तीय राजधानी उरुम्कीमा बाक्लो कुहीरोको कारण हजारौँ यात्रुले घन्टौसम्म विमानस्थलमै पर्खेर बस्नु परेको समाचार प्राप्त भएको छ । (बाँकी अंश...)

क्याम्बोडियामा तीन हजार भन्दाबढी कम्पनी दर्ता

होमपेन्ह, २८ पुस । क्याम्बोडियामा सन् २०११ मा तीन हजार ९० वटा नयाँ कम्पनीहरु दर्ता भएको त्यहाँको वाणिज्य मन्त्रालयले जनाएको छ । (बाँकी अंश...)

सन्दिग्ध आतङ्ककारी पक्राउ

बैंकक, २९ पुस । थाइल्याण्डस्थित रहेको अमेरिकी दूतावासका नागरिकलाई धम्काउने दुईजना सन्दिग्ध आतङ्ककारीलाई पक्राउ गरेको थाइल्याण्डले शुक्रबार प्रष्ट गरेको छ । (बाँकी अंश...)

पाकिस्तानमा आतङ्ककारी आक्रमणको टर्कीद्वारा निन्दा

अन्कारा, २९ पुस । पाकिस्तानको उत्तरपश्चिम सहर जाम्रुदमा भएको आतङ्ककारी आक्रमणको टर्कीद्वारा घोर निन्दा गरेको समाचार प्राप्त भएको छ । (बाँकी अंश...)

सिरियाली आन्दोलनमा फ्रान्सेली पत्रकारको निधन

दमास्कस, २८ पुस । सिरियामा जारी आन्दोलनका क्रममा भएको आक्रमणमा परी एकजना विदेशी पत्रकार मारिएको समाचार छ । (बाँकी अंश...)

    सङ्कटमा संविधानसभा - थपिएला कि नथपिएला आयु !

    काठमाडौँ, ११ जेठ । शान्ति र संविधानका बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष जेठ १४ को मध्यरातमा राष्ट्रिय सहमतिका लागि अविलम्ब प्रधानमन्त्रीले राजीनामा दिने सहमतिसहित संविधानसभाको म्याद थपिएको पनि एक वर्ष पूरा हुन लागेको छ । (बाँकी अंश)


(c) सबै अधिकार सुरक्षितः Titan Herald, Toronto, Ontario, Canada. वेबसाइट निर्माणः TITAN HUB