फुटबलः जावलाखेल, मच्छिन्द्र र त्रिभुवन आर्मी विजयी
काठमाडौँ, २८ असार । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । (बाँकी अंश...)राष्ट्रपति रनिङ शिल्ड त्रिशूलीलाई
नुवाकोट (त्रिशूली), २८ असार । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि त्रिभुवन त्रिशूली उच्च माविले जितेको छ । (बाँकी अंश...)काठमाडाँै, ९ असार । नेपाल धितोपत्र बोर्डले पाँचवटा कम्पनीलाई धितोपत्र व्यवसायी नियमावली, २०६४ अनुसार धितोपत्र दलालको अनुमति प्रदान गरेको छ । (बाँकी अंश...)


