मुकुन्दसेन दरबार क्षेत्र संरक्षणको अभावमा ओझेलमा
परासी, २२ जेठ । पर्यटकीयस्थलको प्रवद्र्धन र संरक्षण नहुँदा नवलपरासीको मुकुन्दपुरस्थित सिर्खौलीमा रहेको मुकुन्दसेन दरबार हाल संरक्षणको अभावमा ओझेलमा परेको छ । (बाँकी अंश...)काठमाडाँै, २२ जेठ । युवा बौद्ध समूह काठमाडौँको शनिबार सम्पन्न साधारण सभाले त्रिरत्न तुलाधरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ग-यो । (बाँकी अंश...)


