पुग्नु छ टाढा साथी, मेघशतक र बहुलानन्द विमोचन
काठमाडौँ, २४ पुस । युवाकवि केशवप्रसाद पौडेलद्वारा लिखित ‘पुग्नु छ टाढा साथी’ नामक कवितासङ्ग्रह बजारमा आएको छ । (बाँकी अंश...)एमाओवादी जबज पछ्याइरहेको छ–पोखरेल
नुवाकोट (त्रिशूली), २४ पुस । नेकपा(एमाले)का सचिव शङ्कर पोखरेलले एकीकृत नेकपा (माओवादी)मा रूपान्तरण नहँुदा देशले अनेक समस्या झेलिरहेको आरोप लगाउनुभएको छ । (बाँकी अंश...)राजनीतिक दलले उद्योग सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ–राजकर्णिकार
नुवाकोट (त्रिशूली), २४ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले राजनीतिक दलहरूले उद्योग क्षेत्रलाई निर्धक्क भएर सञ्चालन गर्ने वातावरण सिर्जना गरिदिनुपर्ने बताउनुभएको छ । (बाँकी अंश...)

