सोमबार , २०६८ माघ २३ समय: ३:३३ (नेपालको समय)

स्वयंसेवी पत्रकार | हाम्रो बारेमा | सर्म्पर्क






विनिमय दर ()
मुद्रा खरीद दर बिक्री दर
कुनैपनि रेकर्ड प्राप्त छैन। कृपया पुनः भ्रमण गर्नुहोला
प्रयोक्ता प्रवेश


सिभिल इन्जिनियरिङ एक्स्पो सुरु

ललितपुर, २९ पुस । इन्जिनियरिङ विषय पढिरहेका विद्यार्थीको हौसला बढाउने तथा उनीहरूको क्षमतालाई प्रदर्शन गर्ने उद्देश्यले आजदेखि पुल्चोक इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ एक्स्पो सुरु भएको छ । (बाँकी अंश...)

हिमयुवा क्लबमा अरूण भौकाजी

काठमाडाँै, २९ पुस । रामेछाप साँघुटार बजारमा करिब तीन दसकअघि स्थापित ‘हिम युवा क्लब–साँघुटार बजार’ अरूण भौकाजीको अध्यक्षतामा बिहीबार पुनगठन गरिएको छ । (बाँकी अंश...)

महाशिवरात्रिमा सन्त सम्मेलन गरिने

काठमाडाँै, २९ पुस । राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाको सहभागितामा भएको भेलाले आगामी शिवरात्रिमा धार्मिक एकता हिन्दू धर्म जागरण सन्त सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । (बाँकी अंश...)

दुई कृति लोकार्पण

धादिङ, २९ पुस । वरिष्ठ साहित्यकार नवीन बन्धु पहाडीद्वारा लिखित ‘कृष्णा’ नामक महाकाव्य र साहित्यकार एवम् समाजसेवी टिएन गोपीकृष्ण अधिकारीद्वारा लिखित ‘ब्रम्हसभा’ नामक लघुकाव्य नामक कृतिको एकै साथ धादिङवेसीमा लोकार्पण गरिएको छ । (बाँकी अंश...)

थारु सांस्कृतिक महोत्सव सम्पन्न

परासी, २९ पुस । थारु जातिको कला र संस्कृति जर्गेनाका लागि नवलपरासीको डन्डामा गत पुुस २० गतेबाट सञ्चालित थारु सांस्कृतिक महोत्सव २०६८ सकिएको छ । (बाँकी अंश...)

दस वर्षपछि व्यापक हिमपात, जनजीवन कष्टकर

सल्यान, २९ पुस । सल्यान जिल्लामा दस वर्षपछि बिहीबार साँझ ठूलो हिमपात भएको छ । हिउँँ परेपछि चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ । (बाँकी अंश...)

पूर्पक्षका लागि थुनामा राख्न आदेश

चितवन, २९ पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपहरण काण्डका मुख्य योजनाकार भनिएका रोहित पालिवाललाई पूर्पक्षका लागि थुनामा राख्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । (बाँकी अंश...)

संयु्क्त प्रस्ताव तयार गर्नेबारे छलफल

काठमाडौँ, २९ पुस । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा संयुक्त प्रस्ताव तयार गर्ने विषयलाई लिएर आज छलफल भएको छ । (बाँकी अंश...)

लुम्बिनी ग्रामको उत्खनन् सुरु

बुटवल, २९ पुस । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा प्राचीन समयमा अस्तित्वमा रहेको लुम्बिनी ग्रामको अनुसन्धानका लागि उत्खनन् कार्य थालिएको छ । (बाँकी अंश...)

    सङ्कटमा संविधानसभा - थपिएला कि नथपिएला आयु !

    काठमाडौँ, ११ जेठ । शान्ति र संविधानका बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष जेठ १४ को मध्यरातमा राष्ट्रिय सहमतिका लागि अविलम्ब प्रधानमन्त्रीले राजीनामा दिने सहमतिसहित संविधानसभाको म्याद थपिएको पनि एक वर्ष पूरा हुन लागेको छ । (बाँकी अंश)


(c) सबै अधिकार सुरक्षितः Titan Herald, Toronto, Ontario, Canada. वेबसाइट निर्माणः TITAN HUB