सिभिल इन्जिनियरिङ एक्स्पो सुरु
ललितपुर, २९ पुस । इन्जिनियरिङ विषय पढिरहेका विद्यार्थीको हौसला बढाउने तथा उनीहरूको क्षमतालाई प्रदर्शन गर्ने उद्देश्यले आजदेखि पुल्चोक इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ एक्स्पो सुरु भएको छ । (बाँकी अंश...)काठमाडाँै, २९ पुस । रामेछाप साँघुटार बजारमा करिब तीन दसकअघि स्थापित ‘हिम युवा क्लब–साँघुटार बजार’ अरूण भौकाजीको अध्यक्षतामा बिहीबार पुनगठन गरिएको छ । (बाँकी अंश...)
महाशिवरात्रिमा सन्त सम्मेलन गरिने
काठमाडाँै, २९ पुस । राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाको सहभागितामा भएको भेलाले आगामी शिवरात्रिमा धार्मिक एकता हिन्दू धर्म जागरण सन्त सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । (बाँकी अंश...)

