सोमबार , २०६८ माघ २३ समय: ३:४६ (नेपालको समय)

स्वयंसेवी पत्रकार | हाम्रो बारेमा | सर्म्पर्क






विनिमय दर ()
मुद्रा खरीद दर बिक्री दर
कुनैपनि रेकर्ड प्राप्त छैन। कृपया पुनः भ्रमण गर्नुहोला
प्रयोक्ता प्रवेश


आलुको उत्पादनमा वृद्धि हुने

भद्रपुर, २९ पुस । भmापा जिल्लामा यसवर्ष आलुको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । (बाँकी अंश...)

प्रशासनद्वारा भाडादर निर्धारणको तयारी

सिन्धुलीमाढी, २९ पुस । जिल्लाका विभिन्न भागमा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनले अनियमितरूपमा भाडा उठाउँदै आएको गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रुट अनुसारको सवारी भाडादर निर्धारणको तयारी गरेको छ । (बाँकी अंश...)

नेपाल विद्युत् प्राधिकरण

काठमाडौँ, २९ पुस । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी युनियन र कर्मचारी सङ्घले कर्मचारीको हकअधिकार सुनिश्चित गर्न आधिकारीक ट्रेड युनियनको निर्वाचन गर्नु पाउनुपर्ने, आर्थिक चुहावट र विद्युत चुहावट प्रभावकारी नियन्त्रण गर्नुपर्ने लगायतको माग गरेको छ । (बाँकी अंश...)

योजनाहरूको प्रभावकारीरूपमा कार्यान्वयन र अनुगमन गर्नुपर्ने–मन्त्री रायमाझी

धनगढी, २९ पुस । स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले विकास निर्माणसम्बन्धी योजनाहरूको प्रभावकारीरूपमा कार्यान्वयन र अनुगमन गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । (बाँकी अंश...)

कृषि मेला हुने

काठमाडौं, २९ पुस । कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पाँचौ ‘कृषि मेला–२०६८’ यही फागनुमा हुने भएको छ । (बाँकी अंश...)

नवलपरासी खिचडी महोत्सब सुरु

परासी, २९ पुस । माघे शङ्क्रातीका अवसरमा नवलपरासीको जमुनियामा आजबाट खिचडी महोत्सव २०६८ सुरु भएको छ । (बाँकी अंश...)

दलितको तालाबन्दी पछि गाउँ परिषद् स्थगित

पर्वत (फलेवास), २९ पुस । स्थानीय गाविसस्तरीय राजनीतिक संयन्त्रले दलितका क्षेत्रमा रकम विनियोजन गरेपनि सो रकम नपाएको भन्दै खौला लाँकुरी गाविसका दलितहरूले गाविस कार्यालयमा तालाबन्दी गरेका छन् । (बाँकी अंश...)

हिमचुली डेरी उद्योगबाट कृषक लाभान्वित

कालिकोट, २९ पुस । हिमचुली कृषि सहकारी संस्था लिमिटेड कालिकोटले सञ्चालन गरेको हिमचुली डेरी उद्योगबाट सदरमुकाम आसपासका कृषकहरू लाभान्वित भएका छन् । (बाँकी अंश...)

रुरु क्षेत्र प्रदूषित हुँदा स्थानीय चिन्तित

तानसेन, २९ पुस । माघेसङ्क्रान्ति नजिकिँदै गर्दा धार्मिक क्षेत्र रुरु प्रदूषित भएकाले स्थानीय बासिन्दा चिन्तित बनेका छन् । (बाँकी अंश...)

    सङ्कटमा संविधानसभा - थपिएला कि नथपिएला आयु !

    काठमाडौँ, ११ जेठ । शान्ति र संविधानका बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष जेठ १४ को मध्यरातमा राष्ट्रिय सहमतिका लागि अविलम्ब प्रधानमन्त्रीले राजीनामा दिने सहमतिसहित संविधानसभाको म्याद थपिएको पनि एक वर्ष पूरा हुन लागेको छ । (बाँकी अंश)


(c) सबै अधिकार सुरक्षितः Titan Herald, Toronto, Ontario, Canada. वेबसाइट निर्माणः TITAN HUB