बिहिबार, २०६८ फागुन ११ समय: ७:२८ बिहान (नेपालको समय)

स्वयंसेवी पत्रकार | हाम्रो बारेमा | सर्म्पर्क






विनिमय दर ()
मुद्रा खरीद दर बिक्री दर
कुनैपनि रेकर्ड प्राप्त छैन। कृपया पुनः भ्रमण गर्नुहोला
प्रयोक्ता प्रवेश


हाम्रो बारेमा



क्यानाडाको टोरोन्टोदेखि संचालन गरिएको यस टाइटन् हेरल्डले बिभिन्न भाषाहरुमा संसारभरका समाचार एवं अन्य सामग्रीहरु प्रकाशन गर्दछ। हालसालै प्रारम्भ गरिएको यस समाचार पोर्टलमा हालको लागि बिभिन्न समाचार एजेन्सीबाट प्रप्त समाचारहरु प्रकाशन गरिएता पनि भविष्यमा यसले आप्mनै सम्बाददाताहरु परिचालन गर्ने लक्ष्य लिएको छ। साथै भविष्यमा प्रिन्ट मिडियाकोरुपमा नेपाल लगाएत विभिन्न राष्टहरुबाट विभिन्न भाषामा प्रकाशन गर्ने योजना रहेको छ।

हाम्र उद्देश्यहरुः
१) लोकतन्त्र, मानव अधिकार, शान्ति र समानताका आधाभूत शिद्धान्तहरुलाई अवलम्बन गरी, जनतानै शर्वश्रेष्ठ हुन् भन्ने शिद्धान्तअनुरुप सबैभन्दा पहिला जनताका समाचारहरुलाई प्रथमिता दिई प्रकाशन गर्ने,
२) निश्पक्ष, स्वतन्त्र र जिम्मेवार रही समाचार सामग्रीहरु सम्प्रेशण गर्ने
३) देश विदेशमा घटेका घट्नाहरुलाई यथाशक्य चाँडो सम्प्रेशण गर्ने।

(c) सबै अधिकार सुरक्षितः Titan Herald, Toronto, Ontario, Canada. वेबसाइट निर्माणः TITAN HUB