खानेपानीका लागि सदरमुकाममा धर्ना
रुकुम, १७ जेठ । योजना सुरु भएको एक वर्ष पुग्न लाग्दासमेत सम्पन्न हुनुको सट्टा थप विवाद बढेपछि विजयश्वरीस्थित चौरजहारीका उपभोक्ताहरू सदरमुकाम खलङ्गा आई धर्ना दिएका छन् । (बाँकी अंश...)इलाम (मङ्गलबारे), १७ जेठ । सामूहमा लागेपछि असम्भव भन्ने केही हुँदो रहेनछ भन्ने कुराको दरिलो उदाहरण बन्न सफल भएका छन् इलामको पश्चिमी एकतप्पा–४ का महिलाहरू । (बाँकी अंश...)चितवनका बन्द अस्पताल आजदेखि सञ्चालनमा
चितवन (रत्ननगर), १७ जेठ । विगत डेढ सातादेखि बन्द रहेको चितवनका अस्पताल आजदेखि सञ्चालनमा आएका छन् । (बाँकी अंश...)दलित विकासका लागि करिब बीस लाख विनियोजन
विराटनगर, १४ जेठ । जिल्ला विकास समिति, मोरङले दलित समुदायको उत्थान एवम् विकासका लागि आर्थिक वर्ष २०६६|०६७ का लागि करिब रु. २० लाख विनियोजन गरेको छ । (बाँकी अंश...)चिनियाँ प्रधानमन्त्री वेन सियोलमा
सियोल, १४ जेठ । चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको सम्मानमा दक्षिण कोरियाली राष्ट्रपति लि म्युङ्गबाकले स्वागत समारोहको आयोजना गर्नुभएको छ । (बाँकी अंश...)नयाँ दिल्ली, १४ जेठ । पूर्वी भारतमा रेलमाथि भएको आक्रमणमा कम्तीमा ६५ जनाको मृत्यु हुनुका साथै अरु २०० भन्दा बढी घाइते भएका छन् । (बाँकी अंश...)तस्करहरूबीच भिडन्त हुँदा सातको मृत्यु
बोगोटा, कोलम्बिया, १४ जेठ । उत्तर पश्चिमी कोलम्बियाको कर्कोसिया नगरमा ‘लोस रस्त्रोजोस’ र ‘लोस उराबिनोस’ नामक दुई लागूपदार्थ तस्करहरूको सशस्त्र समूहबीच भिडन्त हुँदा उनीहरू मध्येका सात जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको कुरा स्थानीय प्रहरी अधिकारीले बताएको छ । (बाँकी अंश...)राष्ट्रिय सहमतिपछि मात्र म्याद थपिने–डा भट्टराई
काठमाडौँ, १४ जेठ । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा.बाबुराम भट्टराईले संविधान निर्माणको सुनिश्चितता नभएसम्म संविधानसभाको समयावधि बढाउने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । (बाँकी अंश...)सुरक्षा रणनीतिमा ओबामा अग्र पङ्क्तिमा
वासिङ्टन, १३ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो मुुलुकको सुरक्षार्थ अत्यन्त चलाखीपूर्ण रणनीति तर्जुमा गर्न सफल रहेको कुरा जनाइएको छ । (बाँकी अंश...)


